• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • २. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ३. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ४. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ९. बिचौलियाको मारमा किसान

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

सिद्धि विनायकको प्रतिनिधिमूलक १३औं साधारण सभा हुने

  •   आइतबार, मङि्सर १४, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन / भरतपुर–२, क्षेत्रपुरमा अवस्थित सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्थाले मंसिर २० देखि २४ गतेसम्म १३औं साधारण सभा मनाउने तयारी गरेको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) लाई मध्यनगर गर्दै भरतपुर महानगरपालिकाको स्वास्थ्य सुरक्षाको मापदण्ड अनुसार १३औं साधारण सभा मनाउने तयारी गरिएको आइतबार संस्थाका अध्यक्ष थिरप्रसाद धितालले जानकारी दिए ।संस्थाका अध्यक्ष धितालका अनुसार साधारण सभा कार्यक्रमको पहिलो दिन २० गते उद्घाटन हुने र २४ गते समापन हुनेछ । साधारण सभाको पहिलो दिन मंसिर २० गते सदस्य नं. १ देखि २०० सम्म उपस्थिति गराइने र सल्लाह सुझाव संकलन गरिने कार्य हुनेछ भने दोस्रो दिन मंसिर २१ गतेबाट २२ गतेसम्म सदस्यहरुले प्राप्त गरेको चिठीको आधारमा उपस्थिति गराइने अध्यक्ष धितालले बताए । साधारण सभामा २१ र २२ गते बिहान ९ देखि ११ बजेसम्म, दिउँसो १२ देखि २ सम्म र ३ देखि ५ बजेसम्म तीन चरणमा सदस्यहरुलाई सहभागी गराइने उनको भनाइ छ । एक दिनमा ६०० को दरले तीन चरणमा सदस्यहरुलाई उपस्थिति गराउने तथा सुझाव संकलन गर्ने कार्यक्रम रहेको उनले भने ।कार्यक्रममा विभिन्न कारणले छुटेका सदस्यहरुलाई २३ गते उपस्थित गराएर हस्ताक्षर गर्न पाउने व्यवस्था पनि मिलाइएको छ । मंसिर २४ गते सदस्य १ देखि १०० जना बराबर ४ जना प्रतिनिधि सदस्य चयन गरिने छ भने कुल सदस्यहरुबाट जम्मा ५६ जनाको प्रतिनिधि सदस्य चयन गरिनेछ । मंसिर २४ गते अर्थात् अन्तिम दिन संचालक समिति, कर्मचारी र ५६ जना सदस्यहरुको सहभागितामा प्रतिनिधिमूलक साधारण सम्पन्न गर्ने लक्ष्य रहेको उनले जानकारी दिए ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • २.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ३.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ४.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.