• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. बिचौलियाको मारमा किसान

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

‘सन् २०२२ मा नेपालमा पर्यटक निकै बढ्ने’

  •   सोमबार, मङि्सर १५, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  संस्कृती, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले सन २०२२ मा नेपालमा पर्यटकको आँधिबेहेरी आउने वताउनु भएको छ । रत्ननगर नगरपालिका वडा नम्बर ५ जनकौलीमा निर्माण हुन लागेको केटिएम हस्पिटालिटीको द फरेष्ट फ्रन्ट नामक होटलको आज शिलन्यास गर्नु हुँदै बिगतका वर्षहरुको भन्दा वढि पर्यटक एक वर्ष पछि नेपालमा आउने बताउनुभयो । मन्त्री भट्टराईले लामो समय घरमा रहनु परेकाले कोरोना सङ्क्रमण अन्त्य संगै बिदेशी पर्यटक वढ्ने वताउनुभयो । उहाँले भन्नुभयो “सन २०२० को अन्त्यमा आउँदा पर्यटन क्षेत्र व्यूतिएको छ । सन २०२१ को मध्येमा उठ्छ र अन्त्यमा दौडन्छ ।” उहाँले सन २०२१ संगै स्वदेशी पर्यटक निकै वढ्ने बताउनुभयो । उहाँले भन्नुभयो “यो क्षेत्र अगाडि आउँछ । विशेष गरी २०२१ मा आन्तरिक पर्यटनमा जोड गर्ने छौं ।” नेपालीहरुमा मध्यम र माथिल्लो वर्गको महत्वपूर्ण हिस्सा परिवार सहित घुम्न जाने प्रचलन स्थापित भएको उहाँको भनाई थियो । नेपाली पर्यटकको संख्या हामीले सोचेभन्दा धेरै भएकोमा उहाँको जोड थियो । कोरोना सङ्क्रमण घटे संगै घुम्न नपाएर बसेका नेपालीहरुले स्वदेशी गन्तव्यमा भ्रमण गर्ने बताउनुभयो । अहिलेनै महत्वपूर्ण पर्यटकीय गन्तव्यहरुमा पर्यटक स्वदेशी पर्यटक आउन थालेको उहाँको भनाई छ । तत्कालै अन्तर्राष्ट्रिय क्षेत्रबाट ठूलो अपेक्षा नभएको भन्दै उहाँले भन्नुभयो “पर्यटकीय गन्तव्यहरु, होटलहरु लगाएतमा स्वास्थ्य मापदण्डमा कडाई गरिएको छ ।”भौगोलीक र साँस्कृतिक बिबिधता संगै शान्तिपूण यस्तो देश विश्वमा कहि नभएको भन्दै उहाँले पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादनका लागि सरकारले प्रकृया अघि वढाएको उहाँले जानकारी दिनुभयो । पर्यटकले यहाँको अर्थतन्त्र चलायमान हुने र विश्वलाई चिनाउने मन्त्री भट्टराईको भनाई थियो । कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले कोरोना सङ्क्रमणका कारण श्रमवजार तहसनहस भएको बताउनु भयो । उहाँले भन्नुभयो “बिदेशमा गएकाहरुले पनि रोजगारी गुमाएर फर्कनु पर्ने अबस्था आएको छ ।” श्रम वजारमा भएको समस्या अन्त्य गर्नका लागि नेपालमानै सम्भावनाको खोजी गर्नु आबश्यक रहेको मन्त्री यादवको भनाई थियो । विदेशबाट रोजगार गुमाएर फर्किएकाहरुलाई उत्पादन मुलक क्षेत्रमा लगाउन सरकारले कार्यक्रम ल्याउने तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो । संस्कृतीलाई माटो संग जोडेर पर्यटनको बिकास गर्न सके स्वदेशमानै रोजगारी सृजना हुने उहाँले बताउनुभयो । रोजगारीको खोजिमा विदेशीएका युवाहरुले नेपामानै पसिना वगाउन सके बिदेश पलायन हुनबाट बचाउन सकीने भन्दै उहाँले भन्नुभयो “वार्षिक ६ सय भन्दा वढि नेपालीको शव नेपाल आउने अबस्थाको अन्त्य गर्न स्वदेशमानै रोजगारी सृजना गर्नु आबश्यक छ ।” सो अवसरमा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, एन आर एनका संस्थापक अध्यक्ष डा. उपेन्द्र महत्व र क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दिपक भट्टराईले बोल्नु भएको थियो । हस्पिटालिटीका प्रमुख रामेश्वर शाहले रु २५ करोडको लगानीमा सौराहामा वुटिक रिसोर्ट निर्माण गर्न सुरु गरिएको जानकारी दिनुभयो । उहाँ गैर आवासिय नेपाली महाँसंघका प्रतिनिधि हुनुहुन्छ । ३४ वटा कोठामा ६५ वटा वेडको सो रिसोर्ट सन २०२२ वाट संञ्चालनमा आउने छ । १२ कठ्ठा १० धुर क्षेत्रफलमा रिसोर्ट निर्माण गर्न लागिएको हो ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      बिचौलियाको मारमा किसान

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.