• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ७. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • ८. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

लियो क्लब अफ नारायणगढ दियालोका निवर्तमान अध्यक्ष वाग्ले सम्मानित

  •   आइतबार, कार्तिक २३, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन  ।    शनिबार  राजधानी काठमाडौंमा सम्पन्न 4th District Installation, 1st Council Meeting & Award Ceremony कार्यक्रम अन्तर्गत लियो जिल्ला परिषद् ३२५ आर नेपाल (Lion Year 2024/25) द्वारा लियो क्लब अफ नारायणगढ दियालोका निवर्तमान अध्यक्ष (IPP) लियो रमन वाग्लेलाई “Dedicated Leo of the Year” पुरस्कारबाट सम्मानित गरिएको छ।

    उहाँले आफ्नो कार्यकालभर क्लबलाई नयाँ उचाइमा पु-याउँदै, सामाजिक सेवा, नेतृत्व विकास, शिक्षामा सहयोग, स्वास्थ्य शिविर, वृक्षारोपण, र विभिन्न मानवतामूलक अभियानहरूमा निरन्तर सक्रिय भूमिका निभाउनुभएको थियो। उहाँको यही समर्पण, सेवा भावना र लियो आन्दोलनप्रतिको प्रतिबद्धताको कदरस्वरूप यो सम्मान प्रदान गरिएको हो। सम्मान ग्रहण गर्दै निवर्तमान अध्यक्ष लियो रमन वाग्लेले भावनात्मक रूपमा भन्नुभयो — “यो पुरस्कार मेरो व्यक्तिगत उपलब्धि होइन, मेरो क्लब, मेरा अग्रजहरू, मेरा साथी सदस्यहरू र मेरो परिवारको सामूहिक प्रयासको परिणाम हो। म गर्वले होइन, कृतज्ञताले भरिएको छु — हरेक सानो योगदानले म आज यहाँसम्म आइपुगेको छु।”

    लियो वाग्लेले आफ्नो नेतृत्वकालमा क्लबलाई सामाजिक उत्तरदायित्व र सकारात्मक परिवर्तनको प्रतीक बनाउँदै “We Serve” भन्ने भावनालाई व्यवहारमा रूपान्तरण गर्न सफल हुनुभएको थियो। लियो क्लब अफ नारायणगढ दियालोका सदस्यहरूले उहाँको समर्पण, नेतृत्व र निरन्तर प्रेरणालाई क्लबको गौरवको विषयका रूपमा लिएका छन्। क्लब परिवारले उहाँप्रति हार्दिक बधाई ज्ञापन गर्दै भविष्यमा पनि यस्तै प्रेरणादायी कार्यहरू निरन्तर रहून् भन्ने शुभकामना व्यक्त गरेको छ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.