• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

अक्सफोर्ड कलेजमा खुला पञ्चे/नौमती बाजा प्रतियोगिता सम्पन्न

  •   मङ्गलबार, कार्तिक २५, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । शैक्षिक उत्कृष्टतासँगै सांस्कृतिक उत्थानमा पनि उदाहरणीय योगदान पुर्‍याउँदै आएको अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट (OCEM)ले नेपालको मौलिक सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ खुला पञ्चे/नौमती बाजा प्रतियोगिता–२०८२ सम्पन्न गरेको छ।

    कार्यक्रम परिवार सेवा समाज, नवलपुरको आयोजनामा तथा अक्सफोर्ड कलेजको प्रवर्द्धनमा कलेजकै प्राङ्गणमा सम्पन्न भएको हो। कार्यक्रममा परिवार सेवा समाज, नवलपुरका सभापति प्रकाश परियार सभापति रहनुभएको थियो भने प्रमुख अतिथि कलेजका प्रिन्सिपल प्रा. डा. इन्जिनियर हरि भण्डारी हुनुहुन्थ्यो।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समाजसेवी तथा शिक्षाप्रेमी प्रा. डा. इ. हरि भण्डारीले अक्सफोर्ड कलेजले शैक्षिक उत्कृष्टता मात्र होइन, मौलिक संस्कृतिको सम्बर्द्धनमार्फत देशको पहिचानलाई विश्व समुदायमा उजागर गर्न उल्लेखनीय योगदान पुर्‍याइरहेको बताउनुभयो। उहाँले पञ्चे बाजालाई नेपाली मौलिक संस्कृति र पहिचानको प्रतीकका रूपमा व्याख्या गर्दै यस्तो परम्परागत बाजाले “नेपालीपन” झल्काउने र राष्ट्रिय गौरव अभिवृद्धि गर्ने बताउनुभयो।

    त्यस्तै, उहाँले आधुनिकताको भेलमा मौलिकता हराउन नदिन विद्यार्थी तथा युवापुस्तालाई आफ्नै संस्कृतिको संरक्षण र जगेर्नातर्फ सक्रिय हुन आग्रह गर्नुभयो। विशिष्ट अतिथि परिवार सेवा समाजका पूर्व केन्द्रीय अध्यक्ष दिल बहादुर परियारले आफ्ना सांस्कृतिक अभियानका अनुभव साझा गर्दै परम्परागत बाजा र संस्कृतिको निरन्तरता आगामी पुस्ताको जिम्मेवारी रहेको उल्लेख गर्नुभयो। त्यस्तै, गैँडाकोट नगरपालिका–२ का वडाध्यक्ष प्रकाश सापकोटाले स्थानीय संस्कृति र समुदायबीचको सहकार्यले सांस्कृतिक पुनर्जागरणमा टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

    प्रतियोगितामा १० वटा समूहले दर्ता गराएका मध्ये ६ वटा समूहले प्रत्यक्ष सहभागिता जनाएका थिए। निर्णायक संयोजक बिन खाती (तनहुँ) र सदस्यहरू गङ्गा बहादुर पाण्डे (गैँडाकोट) तथा दिपेन्द्र ठकुरी (चितवन) रहनुभएको थियो। कार्यक्रमको सञ्चालन वडासदस्य साकिला परियारले गर्नुभएको थियो।
    प्रतियोगितामा कालिका फेदी नौमती बाजा समूह प्रथम, कोटथर नौमती बाजा समूह द्वितीय र माहादेवस्थान नौमती बाजा समूह तृतीय घोषित भएका छन्। विजेता टोलीहरूले क्रमशः रु. ३० हजार, रु. २० हजार र रु. १० हजार प्राप्त गरेका छन् भने सान्त्वना टोलीहरूले रु. ५ हजारका दरले पुरस्कार पाएका छन्।

    गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    OCEM का तीन विद्यार्थीले सबै सेमेस्टरमा ४.० GPA हासिल गर्दै रचे ऐतिहासिक कीर्तिमान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.