• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान

  •   आइतबार, मङि्सर १४, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । विश्वभरका ७०० भन्दा बढी ह्याकर तथा क्लाउड सेक्युरिटी इन्जिनियर सहभागी रहेको प्रतिष्ठित ‘Wiz Cloud Security Championship’ मा फोर्ब्स कलेज चितवनका दुई प्रतिभाशाली विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीले उत्कृष्ट सफलता हात पार्दै क्रमशः विश्वकै २२औँ र २९औँ स्थान हासिल गर्न सफल भएका छन्।

    क्लाउड सुरक्षामा आधारित यो एक वर्षे वैश्विक प्रतियोगिता AWS, GCP, Kubernetes जस्ता प्लेटफर्ममा पहिचान हुने वास्तविक सुरक्षा कमजोरीका आधारमा हरेक महिना नयाँ ‘क्याप्चर द फ्ल्याग (CTF)’ चुनौती प्रदान गर्ने अत्यन्त प्रतिस्पर्धात्मक कार्यक्रम हो। अहिले प्रतियोगिताको छैटौँ महिना चलिरहेको छ।
    २४ वर्षीय रञ्जन मरासिनी ‘Noob Injected’ नामबाट प्रतिस्पर्धा गर्दै आएका छन्। सुरुवातमा ७०औँ स्थानभन्दा तल रहे पनि अघिल्लो महिनामा सबैभन्दा कठिन मानिएको Kubernetes चुनौती सफलतापूर्वक समाधान गरेपछि उनी २२औं स्थान प्राप्त गर्न सफल भए।

    त्यस्तै, विदिशा सुवेदीले पनि उत्कृष्ट क्षमताको प्रदर्शन गर्दै २९औँ स्थान हासिल गरेकी छन्। हिमालै बराबर चुनौतीपूर्ण मानिने क्लाउड सुरक्षा क्षेत्रमै महिला प्रतिस्पर्धीले यस्तो उपलब्धि हासिल गर्नु नेपालका लागि गर्वको विषय बनेको छ।
    सो प्रतियोगितामा नेपालबाट थोरै विद्यार्थीले विशेष निमन्त्रणा र छनोट प्रक्रियामार्फत भाग लिन पाएका छन्। दुवै विद्यार्थीले फोर्ब्स कलेज चितवनमा साइबर सिक्युरिटीमा अध्ययन गरेका हुन्, जहाँ उनीहरूले क्लाउड सुरक्षा, एथिकल ह्याकिङ, नेटवर्क डिफेन्सजस्ता विषयहरूमा शिक्षा प्राप्त गरेका छन्।

    प्रतियोगिता उत्कृष्ट प्रदर्शनकर्तालाई इजरायल र अमेरिकामा मुख्यालय रहेको Wiz कम्पनीमा रोजगारीका अवसर, विश्वस्तरीय च्याम्पियनशिप बेल्ट तथा आकर्षक पुरस्कार प्रदान गर्नेछ।
    दुवैले आगामी चरणहरूमा अझ कडा प्रतिस्पर्धा गर्दै विश्वको शीर्ष १० भित्र पर्नेको लक्ष्य राखेको बताएका छन्।

    फोर्ब्स कलेज चितवनले दुवै विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीलाई बधाई ज्ञापन गर्दै उनीहरूको उज्ज्वल करियरका लागि शुभकामना व्यक्त गरेको छ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.