• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • २. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ३. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ७. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ८. बिचौलियाको मारमा किसान

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

भरतपुर महानगरपालिका प्रमुख दाहालद्वारा खानेपानी आयोजनाको शिलान्यास

  •   बुधबार, मङि्सर १७, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले नगरवासीलाई गुणस्तरिय र शुद्ध पिउने पानी प्रदान गर्न महानगर योजनाबद्ध ढङ्गले अगाडी बढिरहेको बताएकी छन् । मंगलबार भरतपुर महानगरपालिका वडा नम्बर ६ मा गितानगर खानेपानी आयोजनाको ओभरहेड टंयाकी निर्माणको शिलान्यास गर्दै प्रमुख दाहालले सो कुरा बताएकी हुन् । उनले संविधानले शुद्ध पिउने पानीलाई नागरिकको नैसर्गिक अधिकारको रूपमा लिएकोले बताउदैं सोहि बमोजिम महानगरपालिका र बोर्ड मार्फत काम अगाढी बढाइरहेको जानकारी दिइन् । उनले खानेपानीलाई व्यवस्थित गर्न पाइपलाइन विस्तार र आयोजनाहरूको बिस्तारमा सरोकारवाला निकायहरूसंग समन्वय गरेर अगाडी बढ्न आग्रह गरिन् ।
    भरतपुर खानेपानी बोर्डको अध्यक्ष समेत रहेकी प्रमुख दाहालले तोकिएकै समयमा गुणस्तरिय ढंगले योजना निर्माण सम्पन्न गर्न निर्माण ब्यवसायीलाइ आग्रह गर्दै प्राविधिक र उपभोक्ता समितिलाई सहजिकरण र गुणस्तर कायममा अनुगमन गर्न निर्देशन समेत दिएकी छन् । थुप्रै आयोजनाहरू अगाडी बढीरहेको उल्लेख गर्दै प्रमुख दाहालले भरतपुर महानगरपालिका वडा न ११ को जखडीमाइमा ८६ करोड रूपयाँको लागतमा खानेपानीको योजना निर्माण अन्तिम चरणमा पुगेको बताईन् । उनले वडा न १९ को शारदानगरमा १८ ,१९ र २० न वडाका स्थानियलाइ सेवा प्रवाह हुने गरी ८४ करोडको लागतमा अर्को आयोजना पनि संचालन गर्ने गरी छलफल अन्तिम चरणमा पुगेको जानकारी थिइन् ।
    सोही कार्यक्रममा भरतपुर खानेपानी बोर्डका कार्यकारी निर्देशक प्रजापति दाहालले भरतपुर खानेपानी बोर्डले भरतपुर महानगरपालिकाको वडा न १ देखी १६ सम्म ब्यवस्थित प्रणाली मार्फत शुद्ध पिउने पानी उपलब्ध गराइरहेको बताउदै अन्य स्थानमा समेत बिस्तारको काम अगाडी बढिरहेको बताए  । बोर्डले साना ठूला सबै आयोजना निर्माण गरिरहेको बताउदै उनले यो आयोजना पनि तोकिएकै समयमा गुणस्तरिय ढंगले निर्माण गरी खानेपानि सेवा प्रवाह निर्वाध रुपमाले संचालन हुने बताए । उनले बोर्डको तर्फबाट यस आयोजनालाइ गर्नुपर्ने आवश्यक सहयोग सम्पुर्ण उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरे । संघिय खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका प्रमुख सन्जय दासले गत आर्थिक बर्षमा डिप बोरिड्ग निर्माण सम्पन्न भैसकेका बताउदै यस आर्थिक बर्षमा सम्पन्न गर्ने गरी  १ करोड ४४ लाखको लागतमा ४ लाख ५० हजार लिटर क्षमताको पानी टंयाकी निर्माणको काम सुरू भएको बताए । उनले यो योजना निर्माणको जिम्मा कृपा कन्सट्रक्सनले १ बर्ष भित्रमा सक्नेगरी आगाडी बढाएको पनि जानकारी दिए । यस आयोजनाबाट वडा न ६ र यस वरपरका सेवाग्राहीहरू लाभान्बित हुनेछन् । गितानगर खानेपानी आयोजनाका अध्यक्ष एवं वडा न ६ का वडा अध्यक्ष हरिबिलास कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष कोईरालाले तोकिएकै समयमा आयोजनाको काम सम्पन्न हुने प्रतिबद्धता व्यक्त गरेका थिए । भरतपुर महानगरपालिका क्षेत्र भित्र बोर्ड, आयोजना र उपभोक्ता समिति गरी महानगर क्षेत्र भित्र ८४ प्रतिशत शुद्ध र व्यवस्थित प्रणाली अन्तर्गत खानेपानीको  पहुँच पुगेको भरतपुर खानेपानी बोर्डका कार्यकारी निर्देशक प्रजापति दाहालले बताए ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    लोकप्रिय

    • १.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • २.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ३.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.