• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • ९. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

  •   बिहिबार, पुष १०, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनका धेरैजसो संघ संस्थाहरुमा हुने चर्चा र चासोमध्ये उद्योग वाणिज्य संघ चितवनको अधिवेशन पर्दछ । यो संघ चितवनको पुरानो संघ मध्ये पर्दछ । उवासंघमा अवसर र चुनौति दुवै प्राप्त हुनाले पनि उवासंघ चितवन चुनावी मैदान बढी रोचक बन्दै आएको छ ।

    यही पुष २१ गते हुने उवासंघ चितवनको अधिवेशनमा हालसम्म दुईपक्षले प्यानलनै बनाएर चुनावी अभियानमा होमिएका छन । अहिले हालका वरिष्ठ उपाध्यक्ष चिरन्जीवी सुबेदीको प्यानल र संघका सल्लाहकार शिरिष पन्तले प्यानलनै बनाएर मत माग्न व्यस्त छन ।

    पछिल्ला समय उवासंघले गर्नुपर्ने काम कर्तव्य अधिकारका बिषयमा खरो रुपमा उत्रदै आएका पन्त आम उद्योगी व्यवसायीको आंँखामा पर्न थालेका छन । युवा जोश जांँगर र आफ्ना भिजन मार्फत अघि बढ्न थालेका पन्त सबै व्यवसायीको रोजाइमा पर्न थालेका हुन ।

    ‘चितवन उवासंघको दशकौं लामो गर्विलो इतिहास छ , पन्त भन्छन, यसको गरिमालाई जोगाउन र व्यवसायीको हक हितलाई सम्बोधन गर्न पनि अध्यक्षमा मेरो उम्मेदवारी हो ।’ दुईदशक भन्दा बढी हार्डवेयर व्यवसाय तथा पछिल्लो समय विद्युत व्यवसायमा समेत आवद्ध पन्त आसन्न अधिवेशनका छन लागि अध्यक्ष पदका बलिया पात्र मानिन्छन ।

    हाल उनी व्यवसायीका बर्षौंदेखिका समस्या , लगानी वातावरण र सरोकारवाला निकायसंँगको समन्वय र विगतका कमी कमजोरीलाई सुधार्न उद्योगी व्यवसायीको सुझाव र सल्लाह बमोजिम अघि बढ्ने पन्त बताउंँछन ।
    पछिल्ला समय जेन्जी पुस्ताको समय आएको भन्दै उनले समग्र चितवनको समृद्धि तथा लगानी मैत्री वातावरण बनाउन र राज्यलाई नीतिगत दवाव दिन पनि आफ्नो उम्मेदवारी रहेको उनले बताए ।

    उद्यमी व्यवसायीसंँग सजिर्लै घुलमिल हुन सक्ने पन्त व्यवसाय संँगै सामाजिक काममा पनि उत्तिकै सक्रिय रहंदै आएका छन । पन्तको प्यानलबाट अध्यक्षको उम्मेदवाररमा पदमा होटल व्यवसायी संघ,चितवन, हार्डवेयर व्यवसायी संघ, फेन्सी व्यवसायी संघ लगायतका संघहरुले अध्यक्षका उम्मेदबारका रुपमा शिरिष पन्तलाई नै समर्थन दिएका छन ।

    अन्य वणिज्य तथा वस्तुगत संघले पनि आफूलाई साथ दिने र यस बिषयमा सल्लाह , छलफल भईरहेको पन्तले जानकारी दिए । हाल पन्त प्यानलबाट उपाध्यक्षहरुमा शङ्करप्रसाद घिमिरे, जनक पौडेल र गुणराज पौडेलले उमेदवारी घोषणा गरेका छन भने सदस्य पदको लगि पनि अन्तिम टुंगो लागिसकेको पन्तको भनाई छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.