• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

रास्वपाको समानुपातिक मतदानमा रमेश प्रसाईलाई सर्बाधिक मत

  •   सोमबार, पुष १४, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो चरणको समानुपातिक प्राइमरी निर्वाचनमा १० हजारभन्दा बढी मत प्राप्त गरेका उमेदवारको सूची सार्वजनिक गरिएको छ । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पार्टीको समानुपातिक सूचीतर्फ सबैभन्दा धेरै मत रमेश प्रसाईंले १८ हजार २२३ मत प्राप्त गरेका छन् । त्यस्तै टासी लोजोमले आदिवासी जनजातिअन्तर्गत तेस्रो नम्बरमा सबैभन्दा धेरै मत प्राप्त गरेकी छन् । लोजोमले १३ हजार ७२ मत पाएकी छन् ।

    आदिवासी जनजाति महिलातर्फ सबैभन्दा धेरै मत बढी गायिका सत्यकला राईले १४ हजार २०१ मत प्राप्त गरेकी छन् । त्यस्तै इलाम क्षेत्र नम्बर–२ को उपनिर्वाचनमा उमेदवार बनेर पराजित मिलन लिम्बूले १३ हजार ५९ मत प्राप्त गरेका छन् । त्यस्तै दलिततर्फ विजय जैरुले सबैभन्दा धेरै १३ हजार १४३ मत पाएका छन् भने खसआर्यतर्फको सूचीमा प्रसाईंपछि प्रमोद न्यौपानेले १४ हजार १६७ मत प्राप्त गरेका छन् । खसआर्यको महिलातर्फ रञ्जु दर्शनाले सबैभन्दा धेरै १३ हजार ५५१ मत प्राप्त गरेकी छन् । त्यस्तै टीका संग्रौला (ज्वाला) ले १३ हजार १०६, लिमा अधिकारी (आचार्य) ले १२ हजार ७६०, समीक्षा बास्कोटाले १२ हजार ४६० मत पाएका छन् ।

    त्यसैगरी विपीनकुमार आचार्यले १२ हजार २४५, क्रान्तिशिखा धितालले ११ हजार ७८१, प्रतिभा रावलले ११ हजार ७२१ मत प्राप्त गरेका छन् भने स्वस्तिका लामिछाने ११ हजार ५४६ मत पाएकी छन् । त्यसैगरी मधेसीतर्फ पुनमकुमारी अग्रवालले सबैभन्दा धेरै १५ हजार ७४५ मत प्राप्त गरेकी छन् । त्यस्तै मुस्लिमतर्फ समिना मियाले सबैभन्दा धेरै १५ हजार ९६७ मत पाएकी छन् । थारूतर्फ प्रेमलाल चौधरीले सबैभन्दा धेरै १७ हजार ४२५ मत प्राप्त गरेका छन् ।

    रास्वपाले शनिबारदेखि सोमबार बिहान ११ बजेसम्म समानुपातिक उम्मेदवार छान्न आन्तरिक मतदान गरेको थियो । आन्तरिक प्रतिस्पर्धाबाट तथा प्राथमिक निर्वाचनबाट आएको समानुपातिक सूचीलाई अन्तिम रूप दिन राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा रास्वपाको केन्द्रीय समितिको बैठक अहिले जारी रहेको छ ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.