• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

चितवन उद्योग संघको कार्यसमितिमहिला सदस्य पदमा बिन्जु राजकर्णीकार श्रेष्ठको उम्मेदवारी

  •   आइतबार, पुष २०, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । चितवन उद्योग संघको आगामी निर्वाचनका लागि बिक्यु फेसन जोन तथा बृषा ज्वेलर्स भृकुटीपथ नारायणगढमा सञ्चालन गर्दै आउनु भएकी महिला उद्यमी बिन्जु राजकर्णीकार श्रेष्ठ ले कार्यसमिति सदस्य (महिला) पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ।

    लामो समयदेखि महिला उद्यमशीलताको क्षेत्रमा सक्रिय रहँदै आउनु भएकी राजकर्णीकार श्रेष्ठले २०८२–२०८४ कार्यकालका लागि हुने निर्वाचनमा महिला नेतृत्वलाई सबल बनाउने उद्देश्यसहित उम्मेदवारी दिएको बताउनुभएको छ।

    निर्वाचनको मिति नजिकिँदै जाँदा मत माग्ने समय अन्तिम चरणमा पुगेको सन्दर्भमा उहाँले चितवनका सम्पूर्ण उद्योगी तथा व्यवसायी मतदाताहरूसमक्ष भोट अपिल गर्नुभएको छ। उहाँले चितवन उद्योग संघमा महिलाको नेतृत्व क्षमता स्थापित गर्न आफूले संस्थागत रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    राजकर्णीकार श्रेष्ठले भन्नुभयो, “अझै पनि समाजमा महिलालाई घरयासी काममै सीमित राख्ने सोच विद्यमान छ। तर आज महिलाहरू सक्षम, सबल र उद्यमशील छन्। उद्योग क्षेत्रमा महिलाको सहभागिता र नेतृत्व बढाउन म उम्मेदवार बनेकी हुँ।”

    चितवनमा पछिल्लो समय महिला उद्यमीहरूको संख्या बढ्दै गएको उल्लेख गर्दै उहाँले महिला अधिकार, महिला नेतृत्व र उद्यम विकासका सवालमा उद्योग संघभित्रबाट आवाज उठाउने बताउनुभयो।

    महिला उद्यमीहरूको हक–हित संरक्षण, नीति निर्माण तहमा महिलाको पहुँच विस्तार तथा संघलाई अझ समावेशी बनाउने लक्ष्यसहित राजकर्णीकार श्रेष्ठले सबै उद्योगी मतदाताहरूलाई आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्नुभएको छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.