• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

राष्ट्रियस्तरीय “युनाइटेड टेक फ्युजन २०८२” माघ १२ र १३ गते युटेक कलेजमा हुँदै

  •   सोमबार, माघ ०५, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन। राष्ट्रियस्तरीय प्राविधिक कार्यक्रम “युनाइटेड टेक फ्युजन २०८२” माघ १२ र १३ गते चितवनमा आयोजना हुने भएको छ। युनाइटेड टेक क्लबको आयोजना तथा युनाइटेड टेक्निकल कलेजको सहकार्यमा उक्त कार्यक्रम हुन लागेको हो।

    सिभिल, कम्प्युटर, सूचना प्रविधि (आईटी), विद्युत तथा इलेक्ट्रोनिक्स इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरूको संयुक्त पहलमा गठन गरिएको युनाइटेड टेक क्लबले यसअघि राष्ट्रियस्तरका ह्याकाथन तथा विभिन्न प्रविधिमूलक कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरिसकेको छ। साथै कलेजभित्र विविध तालिम र कार्यशालाहरू पनि आयोजना गर्दै आएको छ।

    यस वर्ष आयोजना हुन लागेको युनाइटेड टेक फ्युजन २०८२ ले देशभरका विद्यार्थी तथा प्रविधिप्रेमीहरूलाई नवप्रवर्तन, सिर्जनशीलता र प्राविधिक सीप प्रदर्शन गर्ने अवसर प्रदान गर्ने आयोजकले जनाएको छ। कार्यक्रमका मुख्य आकर्षणका रूपमा प्रोजेक्ट प्रदर्शन (प्रोजेक्ट प्रदर्शनी) र रोमाञ्चक रोबो रेस प्रतियोगिता रहनेछन्।

    कार्यक्रम संयोजक रिकम रिजालका अनुसार, “युनाइटेड टेक फ्युजन २०८२ ले विद्यार्थीहरूलाई आफ्ना सिर्जनात्मक कार्यलाई व्यवहारिक परियोजनामा रूपान्तरण गर्ने राष्ट्रियस्तरीय प्लेटफर्म प्रदान गर्नेछ।”

    कार्यक्रमअन्तर्गत कुल रु ६०,००० बराबरको पुरस्कार राशि राखिएको छ। प्रोजेक्ट प्रदर्शनतर्फ रु ३५,००० पुरस्कार व्यवस्था गरिएको छ, जसअन्तर्गत उत्कृष्ट प्रोजेक्टतर्फ दुई जना विजेतालाई जनही रु १५,०००, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ भने पिपुल्स च्वाइस अवार्ड तर्फ रु ५,००० तथा मेडल प्रदान गरिनेछ।

    त्यसैगरी रोबो रेस प्रतियोगितातर्फ रु २५,००० पुरस्कार राशि तोकिएको छ। प्रथम हुनेले रु १५,०००, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने द्वितीय हुनेलाई रु १०,०००, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ।

    कार्यक्रमको दर्ता प्रक्रिया खुला भइसकेको छ। प्रविधि र नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिने यो कार्यक्रम चितवनकै एक महत्वपूर्ण राष्ट्रियस्तरीय प्राविधिक उत्सव बन्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.