• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

राप्रपा मकवानपुरले गर्यो राजा सहितको प्रजातन्त्र र हिन्दु राष्ट्रको माग गर्दै बृहत मोटरसाईकल ¥याली

  •   शुक्रबार, मङि्सर १९, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजा सहितको प्रजातन्त्र र हिन्दु राष्ट्रको माग गर्दै बृहत मोटरसाईकल ¥याली गरेको छ । आज बागमती प्रदेशको राजधानी हेटौंडामा बृहत मोटरसाईकल ¥याली गरेको हो । मोटरसाईकल ¥यालीमा करिब ५ सय मोटरसाईकलहरुको सहभागिता रहेको थियो । राप्रपा मकवानपुरले गरेको ¥याली कार्यक्रम जिल्ला पार्टी कार्यलयबाट सुरु भई सोनापोखरा,कान्तिराजपथ,शितलमहल चोक हुँदै सिमाचोक,जिल्ला प्रहरी कार्यलय रोड,बुद्धचोक,मकवानपुर उद्योग वाणिज्य महासंघ रोड,संगम चोक हुँदै पुनः कान्तिराजपथ,बुद्धचोक हुँदै सिमाचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । उनिहरुले राजावादी समूह एक हौँ,राप्रपा जिन्दवाद,हिन्दूराष्ट्र कायम गरौ,संघियता खारेज गर,राजसंस्था कायम गर लगाएतको नाराहरु लगाएका थिए । कोणसभालाई राप्रपा युवा संगठन जिल्ला अध्यक्ष शुक्रराज प्रजा,राप्रपा केन्द्रीय सदस्यहरु नवराज विष्ट,राजाराम बर्तौला,मधु अधिकारी तथा जिल्ला अध्यक्ष रामहरी न्यौपानेले सम्बोधन गरेका थिए । पछिल्लो समय देशभर राजावादी समूहहरुले राजा सहितको प्रजातन्त्र र हिन्दु राष्ट्रको लागि प्रदर्शन गरिरहेको बेला राप्रपाले पनि हेटौंडाबाट खुलेरै राजसंस्थाको लागि प्रदर्शन सुरु गरेको छ । राप्रपाको मोटरसाईकल ¥याली कार्यक्रम अन्र्तगत भोली प्रदेश १ को झापामा पनि प्रदर्शनको तयारी भईरहको बताईएको छ ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.