• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • २. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ३. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ७. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ८. बिचौलियाको मारमा किसान

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

सवारी दुर्घटना न्यूनीकरणका लागि चितवन ट्राफिकद्वारा सवारी चालक र पदैल यात्रुलाई सडकमै प्रशिक्षण

  •   शुक्रबार, मङि्सर १९, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । सवारी दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले सडकमै सचेतनामूलक प्रशिक्षण सुरु गरेको छ । गत १२ गते शुक्रबारदेखि चितवनको विभिन्न क्षेत्रका सडकमा पैदल यात्रु र सवारी चालकलाई सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी प्रशिक्षण दिन थालिएको ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख (इन्सपेक्टर) दयाकृष्ण भट्टले जानकारी दिनुभयो । सवारी दुर्घटना न्यूनीकरणका लागि कार्यालयबाट गठन गरिएको स्वयम्सेवक टोली, ट्राफिक प्रहरी, नेपाल प्रहरीको समेत उपस्थितिमा सो प्रशिक्षण थालिएको हो । सडकमा बढ्दो दुर्घटनाको जोखिम, सुरक्षित सडक प्रयोग गर्ने विधि, अपनाउनुपर्ने सावधानीहरुको बारेमा दैनिक रुपमा प्रशिक्षण दिइने गरेको कार्यालय प्रमुख भट्टले बताउनुभयो । बाटो काट्दा पैदल यात्रुले अनिवार्य रुपमा जेब्राक्रसिङ्ग प्रयोग गर्ने, पैदल हिड्दा फुटपाथको प्रयोग गर्नुपर्ने, सवारी चालकहरुले अनिवार्य रुपमा जेब्राक्रसको स्टपिङ्ग लाइनमा रोकेर पैदल यात्रुहरुलाई प्राथमिकता दिनुपर्ने विषयमा समेत प्रशिक्षण दिइएको भट्टले बताउनुभयो । सडकमा सवारीको गति र अवस्थालाई ध्यान दिन चालकहरुलाई अनुरोध गरिएको र पैदल यात्रुहरुलाई पनि सुरक्षित यात्रा गर्न अनुरोध गर्दै प्रशिक्षणहरु दिइएको उहाँको भनाइ थियो । एक हप्ताको अवधिमा कार्यालयले १ हजार ५ सय भन्दा बढी सचेतनामूलक पर्चा वितरण गरेको छ भने १ हजार १ सय ५० जना चालक र १ हजार ९ सय ५ जना पैदल यात्रुलाई सडकमै सचेतनामूलक प्रशिक्षण दिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख भट्टले बताउनुभयो ।चितवनको पूर्व–पश्चिम राजमार्ग तथा पृथ्वी राजमार्ग भएर दैनिक सयौँ सवारी साधन र हजारौँ यात्रुहरु आवतजावत गर्ने गर्दछन् । यी मुख्य सडक र भित्री सडकहरुमा समेत गरी दैनिक जसो चितवनमा दुर्घटनाका घटनाहरु बढ्दै गएपछि ट्राफिक प्रहरीले सचेतनामूलक कार्यक्रम गर्न थालेको चितवनका प्रहरी प्रमुख (एसपी) नान्तीराज गुरुङले जानकारी दिनुभयो । विभिन्न दुर्घटनाहरुको न्यूनीकरण र अन्त्यको लागि जिल्ला प्रहरी कार्यालय चितवनको तर्फबाट आवश्यक सहयोग भइरहेको र निरन्तर सहयोग रहने समेत उहाँले बताउनुभयो ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • २.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ३.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.