• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

जनसमर्थनको लहरसँगै चितवन–२ मा मिना खरेल बलियो दाबेदार

  •   सोमबार, माघ १९, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर–२ यतिबेला देशकै चासोको केन्द्र बनेको छ। यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाली कांग्रेसकी नेत्री तथा सामाजिक अभियन्ता मिना कुमारी खरेलबीच प्रत्यक्ष प्रतिस्पर्धा हुँदैछ। तर चुनावी माहोलसँगै यतिबेला क्षेत्र नम्बर–२ मा सबैभन्दा बढी चर्चा भने खरेलको सामाजिक योगदान र जनआधारको भइरहेको छ।

    १५ वर्षको किशोरावस्थादेखि नै सामाजिक कार्यमा होमिएकी खरेलले आफ्नो जीवनका झन्डै ३५ वर्ष असहाय महिला, हिंसापीडित महिला र टुहुरा बालबालिकाको संरक्षण, शिक्षा र पुनर्स्थापनामा समर्पित गर्दै आएकी छन्।

    महिलाको हकअधिकार, सम्मान र आत्मनिर्भरता सुनिश्चित गर्न उनले निरन्तर आवाज उठाउँदै विभिन्न सामाजिक अभियान सञ्चालन गरेकी छन्। स्थानीयस्तरमा संकट पर्दा सबैभन्दा पहिले पुग्ने अनुहारका रूपमा उनको छुट्टै पहिचान बनेको छ।

    चितवन–२ कै स्थानीय बासिन्दा भएकाले गाउँ–टोलका समस्या प्रत्यक्ष बुझ्ने, जनताको दुःख–सुखमा साथ दिने र सधैं उपलब्ध रहने नेतृका रूपमा मतदाताले उनलाई ‘आफ्नै मान्छे’को रूपमा लिने गरेका छन्। यही कारण खरेलप्रति महिला, युवा र अभिभावक वर्गको समर्थन बढ्दो देखिएको छ।

    यतिबेला नेपाली कांग्रेसले “कांग्रेस बदल्छौँ, देश बदल्छौँ” भन्ने नारासहित अभियानलाई तीव्र बनाइरहेको छ। सोही नारासँगै खरेलको घरदैलो कार्यक्रम र जनसम्पर्क अभियानले थप गति लिएको छ। स्थानीयका अनुसार उनको लामो सामाजिक सेवा, विश्वासिलो छवि र बलियो जनसम्पर्कका कारण यसपटक चितवन–२ मा मिना खरेलको जित्ने सम्भावना उच्च देखिएको छ।

    यस्तै अघिल्लो निर्वाचनमा यही क्षेत्रबाट विजयी भएका रवि लामिछाने पनि आफ्नो राजनीतिक एजेन्डासहित मैदानमा छन्। राष्ट्रिय प्रभाव बोकेका लामिछाने र स्थानीय समाजसेवाबाट उदाएकी खरेलबीचको प्रतिस्पर्धा हुने देखिन्छ । यसपटकको निर्वाचनले चितवन–२ का मतदाताले कस्तो नेतृत्व रोज्छन् भन्ने विषयमा सबैको ध्यान केन्द्रित भएको छ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.