• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

‘स्टुडेन्ट अफ द इयर’को टप फाइभमा अङ्कुरम् एकेडेमीकी रिहाना गैरे (यसरी गर्न सकिन्छ भोट)

  •   शुक्रबार, माघ २३, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    ‘स्टुडेन्ट अफ द इयर’को टप फाइभमा अङ्कुरम् एकेडेमीकी रिहाना गैरे (यसरी गर्न सकिन्छ भोट)

    भरतपुर । भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीको कक्षा १० मा अध्ययनरत छात्रा ‘स्टुडेन्ट अफ द इयर’ को टप फाइभभित्र पर्न सफल भएकी छिन् । मार्सल आर्टस् (कराँते)मा विशेष दख्खल राख्ने ‘ब्ल्याक बेल्ट’ उनी अध्ययनका अलावा अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै सक्रिय छिन् । भरतपुरस्थित बोस्टनरोडमा स्थायी बसोबास भएकी उनी कराँते, आइक्यू, नृत्य र विविध कौशलहरू प्रदर्शन गरी देशभरिबाट ‘टप फाइभ’मा चयन भएकी हुन् ।

    नेपालको सबैभन्दा ठूलो प्रतिभा खोज्ने मञ्चका रुपमा रहेको ‘स्टुडेन्ट अफ द इयर’ले सन् २०२६ का लागि १३–२१ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई राष्ट्रव्यापीरूपमा सीप, रचनात्मकता र आत्मविश्वास प्रदर्शन गर्ने छात्रछात्रा सम्मिलित दुई सय विद्यार्थीबाट विजेता घोषणा गर्नेछ ।

    रिहाना गैरेलाई खल्ती एप डाउनलोड गरेर भोट गर्न सकिन्छ । उनलाई मोबाइलमा खल्ती एप खोलेर प्रतियोगी नम्बर १५ की रिहाना गैरे चयन गरी भोट गर्न सकिन्छ । हिमालयन टिभीमार्फत प्रसारण भइरहेको सो रियालिटो शोमा १३ वर्षदेखि २१ वर्षसम्मको उमेर समूहका कक्षा ८ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरू सहभागी भएका थिए ।

    आयोजकका अनुसार यो नेपालकै उत्कृष्ट रियालिटी शो हो । आयोजकले देशका ११ सहरमा लिएको अडिसनबाट छनोट भएका दुई सय जनामध्येबाट प्रक्रिया अघि बढाएको थियो । को थियो । । देशभरबाट छानिएका दुई सयबाट पहिलो चरणमा ४० जनामा छनोट भएका थिए । सो रियालिटी शोको उत्कृष्ट १० मा पर्नका लागि भोटिङ र निर्णयकको मुल्याङ्कनलाई आधार मानिएको थियो । त्यसबाट उत्कृष्ट पाँचनालाई फाइनलका लागि छनोट गरिएको थियो । विजेताले नगद पुरस्कार पाँच लाख र पाँच लाख रुपैयाँ बराबरको छात्रवृत्ति पाउनेछन् ।

    महानायक राजेश हमाल, नायिका रेखा थापा र युवा वैज्ञानिक आरिफ शेख निर्णायक रहेको निर्णायक मण्डलको ‘जजमेन्ट’ २० प्रतिशत र ८० प्रतिशत अनलाइन भोटिङका आधारमा विजेता तय हुनेछ । सामाजिक सञ्जालकी प्रभावशाली व्यक्ति इभा गिरी उक्त रियालिटी शोमा होस्टको रुपमा रहेकी छिन् ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.