• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

होटल सिद्धार्थ नारायणगढले २८ परिकारमा २८ प्रतिशत छुट दिदै मनायो २८औँ वार्षिकोत्सव

  •   शनिबार, माघ २४, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नारायणगढस्थित होटल सिद्धार्थले आफ्नो २८औँ वार्षिकोत्सव विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गरी सम्पन्न गरेको छ।
    वार्षिकोत्सवको अवसरमा होटलले सिद्धेश्वर मन्दिर नारायणगढमा मन्दिर परिसर सरसफाइ, देवघाट समाज केन्द्रमा आश्रित बृद्धबृद्धाहरूलाई भोजन वितरण र होटलमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो। रक्तदान कार्यक्रममार्फत २० युनिट रगत संकलन गरिएको छ।

    नारायणगढको पुलचोकबाट करिब ५०० मिटर भित्र २५ रोपनी क्षेत्रफलमा फैलिएको होटल सिद्धार्थ हाल नयाँ तथा विस्तारित स्वरूपमा सञ्चालनमा आएको हो। शाखा प्रबन्धक प्रदिप न्यौपानेका अनुसार होटलमा ६० जना कर्मचारी कार्यरत छन्। देशभरी सिद्धार्थका शाखामा २ हजार बन्दा धेरै कर्मचारीहरू रहेका छन ।

    होटलमा ४४ वटा सुविधा सम्पन्न कोठा, रेष्टुरेन्ट एण्ड बार, स्विमिङ पुल तथा सेमिनार हलहरू उपलब्ध छन्। नेपालको हस्पिटालिटी क्षेत्रमा लामो अनुभव बोकेको यस ग्रुपअन्तर्गत सञ्चालनमा रहेको होटल सिद्धार्थका देशभर ३० भन्दा बढी शाखाहरू रहेका छन्। वार्षिकोत्सवकै अवसरमा होटलले केक काटेर उत्सव मनाउनुका साथै रेष्टुरेन्टमा आउने ग्राहकहरूलाई २८ परिकारमा २८ प्रतिशत छुटको व्यवस्था गरेको थियो।

    कार्यक्रमका प्रमुख अतिथि तथा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले होटल सिद्धार्थले चितवनको हस्पिटालिटी क्षेत्रमा नयाँ आयाम थपेको उल्लेख गर्दै यसले आर्थिक चलायमानता र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पुर्‍याएको बताउनुभयो।

    होटल सिद्धार्थले चितवन आएका स्वदेशी तथा विदेशी पर्यटकहरूलाई लक्षित गरी मेघौली क्षेत्रमा जंगल सफारी तथा डुंगा सयरको सुविधा समेत प्रदान गर्दै आएको जनाएको छ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.