• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

चितवन–२ मा मीना खरेलको घरदैलो अभियान भव्य, जनसमर्थन उल्लेखनीय

  •   शनिबार, माघ २४, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवन क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसकी उम्मेदवार मीना खरेलको घरदैलो कार्यक्रम भव्य रुपमा सञ्चालन भइरहेको छ। भरतपुरका विभिन्न वडाहरुमा घरदैलो कार्यक्रम सम्पन्न भएको हो ।

    जसमा भरतपुर–११, भरतपुर १२ मा घरदैलो कार्यक्रम सञ्चालन भएको छ भने हिजो भरतपुर–२ का विभिन्न टोलमा घरदैलो कार्यक्रम गरेको थियो ।

    घरदैलो अभियानका क्रममा स्थानीयवासीहरूले खरेलको समर्पण, कर्मठता, इमानदारी तथा समाजका पीडित र असहाय वर्गको पक्षमा निरन्तर उभिने प्रतिबद्धताको खुलेर प्रशंसा गरेका छन्। प्रत्येक घरमा पुगेर उनले महिला अधिकार, बालबालिका संरक्षण, शिक्षा, स्वास्थ्य तथा सामाजिक कल्याणसँग सम्बन्धित योजनाबारे जनतासँग छलफल गरिरहेकी छन्।

    कार्यक्रममा सहभागी नागरिकहरूले आफ्ना समस्या र गुनासो प्रत्यक्ष राख्ने अवसर पाएका छन् भने खरेलले सांसद निर्वाचित भएपछि कार्यान्वयन गर्ने योजना र प्राथमिकताबारे जानकारी दिएकी छन्। घरदैलो अभियान केवल औपचारिक भेटघाटमा सीमित नभई जनतासँग प्रत्यक्ष संवाद र विश्वास निर्माणको माध्यम बनेको देखिएको छ।

    स्थानीयहरू उनको स्पष्ट दृष्टिकोण, नेतृत्वशैली र सामाजिक सेवाप्रतिको प्रतिबद्धताबाट प्रेरित हुँदै भविष्यको नेतृत्वका लागि भरोसा व्यक्त गरिरहेका छन्। लामो समयदेखि सामाजिक कार्यमा सक्रिय खरेललाई क्षेत्रका बासिन्दाले ‘आफ्नै प्रतिनिधि’ का रूपमा लिँदै मत दिने प्रतिबद्धता समेत जनाएका छन्।

    समग्रमा, चितवन–२ मा खरेलको उम्मेदवारीप्रति जनताको सकारात्मक ऊर्जा, उत्साह र समर्थन बढ्दो देखिएको छ । जसले उनको घरदैलो अभियानलाई थप प्रभावकारी बनाएको छ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.