• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

चितवन २ मा मिना खरेलको घरदैलो अभियानमा उर्लियो जनसागर

  •   बिहिबार, माघ २९, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवन क्षेत्र नम्बर २ मा मिना खरेलको घरदैलो अभियानमा उल्लेखनीय जनसहभागिता देखिएको छ। आज भरतपुरको वडा नम्बर ३ र ४ मा आयोजित घरदैलो कार्यक्रममा नेता, कार्यकर्ता, लगाएत विभिन्न टोल–बस्तीमा स्थानीयवासीहरूको उत्साहजनक उपस्थिति देखिएको हो।

    घरदैलोका क्रममा ज्येष्ठ नागरिक, महिला, युवा तथा व्यवसायीहरूले खरेललाई फूलमाला र खादा लगाएर स्वागत गरेका थिए। बिहानैदेखि सुरु भएको अभियानमा कार्यकर्ता तथा स्थानीयबासी खरेलसंगसगै हिडेका थिए। खरेलले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना प्रतिबद्धता र योजनाबारे जानकारी गराएकी थिइन् ।

    उनले आफु चितवनको छोरी भएको र हिजोको दिनमा जस्तै भोलिका दिनमा पनि इमान्दारिता, निष्ठाका साथ जनताको हुलाकी बनेर काम गर्ने बताईन। उनि भन्छिन, मा राजनीतिक दलको दलिय उम्मेदवार भएपनि ४० वर्षदेखि निरन्तर यहि क्षेत्रमा काम गरेको छु त्यसैले मा सबैको चितवनबासीको छोरी हु। चितवनको मात्रै नभएर देशैभरका विपन्न, जेष्ठ नागरिक, महिला, बालबालिकाको सवालमा क्रियाशिल भएर काम गर्नका निम्ति चुनाबी मैदानमा उत्रिएको बताईन्। यस्तै विकास र समृद्धिका निम्ति कहिँ कतै नचुकि, कतै प्रभावित नभई कानुन निर्माण गर्ने र न्यायोचित र समायोचित विकासका लागि निष्ठवान सदस्य भएर काम गर्ने बताइन्।

    खरेलले भनिन्, “चितवन २ का जनताको माया, विश्वास र साथले मलाई थप जिम्मेवार बनाएको छ। यहाहरुको माया र साथले अहिले नै चुनाव जितेको महसुस भएको छ। । यहाँको विकास र समृद्धिका लागि म पूर्ण प्रतिबद्ध छु।” उनले जनतासँगको प्रत्यक्ष संवादबाट प्राप्त सुझावलाई आफ्नो भावी कार्ययोजनामा समेट्ने प्रतिबद्धता समेत व्यक्त गरिन्।

    अभियानमा देखिएको उत्साहले चितवन २ मा चुनावी माहोल थप तातेको छ भने काग्रेसमा एकखालको उत्साह देखिएको छ। मिना खरेलको घरदैलो अभियान आगामी दिनहरूमा पनि विभिन्न वडाहरूमा निरन्तर सञ्चालन हुने जनाइएको छ। खरेलले यस भन्दा अघि चितवन क्षेत्र २ अन्तर्गतका विभिन्न वडाहरूमा घरदैलो अभियान सम्पन्न गरिसकेकी छन्

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.