• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

भरतपुर–१ मा मिना खरेलको घरदैलो सम्पन्न, बढ्दो जनसमर्थन

  •   आइतबार, फागुन १०, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । निर्वाचन नजिकिए संगै चुनावी उमेदवारहरुको प्रचार प्रसार कार्यक्रम पनि तिव्र रुपमा भैरहेको छ। नेपालकै चर्चाको केन्द्र बनेको चितवन २ मा पनि आगामी निर्वाचनको तयारीसँगै नेपाली कांग्रेसकी उम्मेदवार मिना खरेलको प्रचार अभियान पनि निकै सशक्त र प्रभावशाली बनेको छ। आज भरतपुर १ मा भएको घरदैलो कार्यक्रम सम्पन्न भएको छ। मिना खरेलको पक्षमा बढ्दो समर्थन देखिएको छ ।
    कार्यक्रममा उत्साजनक रुपमा कांगेसका नेता-कार्यकर्ता र मिना खरेलका समर्थक उल्लेखनिय उपस्थिती रहेको थियो।

    भरतपुर १, जुन बजार क्षेत्रको रूपमा परिचित छ र यहाँका मतदाताहरूको संख्या पनि ठूलो छ। घरदैलो कार्यक्रमका क्रममा मिना खरेललाई मतदाताहरूले खुलेर समर्थन जनाएका छन् । महिलाका अधिकार र बालबालिकाको हकमा ४० वर्षदेखि निरन्तर काम गर्दै आएकी मिना खरेललाई जनताले सम्मानका साथ स्वागत गरेका थिए । खादा र फूलमालाले उनलाई स्वागत गरियो। नेपाली कांग्रेसका नेताहरूले मिना खरेललाई सामाजिक अभियन्ता र काम गर्ने उपयुक्त उम्मेदवारको रूपमा प्रस्तुत गर्दै भनेका छन्, “यस पटक जनताको विश्वास जित्ने उम्मेदवार मिना खरेल नै हुन्।”

    यसैबीच, भरतपुर १ का मुस्लिम समुदायले पनि मिना खरेललाई खुलेर समर्थन गरेका छन्। उनीहरूले भने, “हामीलाई सधैं मिना खरेलबाट सहयोग प्राप्त भएको छ र यसपटक हामी कुनै पार्टीको पक्षमा नभई आफैंले मिना खरेललाई समर्थन गर्नेछौं।” मिना खरेलको कार्यशैलीलाई धर्मनिरपेक्ष र समुदायको भेदभाव नगर्ने र अगाडी पनि समाजका हितमा नै काम गर्ने आफुहरु ढुक्क भएको बताए।
    उनीहरूले मिना खरेललाई आफ्ना मस्जिद बोलाएर स्वागतसमेत गरेका छन्। यसपटक कुनै पार्टी समुदाय लाई नभई आफुहरुको भोट मिना खरेललाई दिने प्रतिबद्दता व्यक्त गरेका छन् ।

    महिला मतदाताहरूले पनि मिना खरेललाई पूर्ण विश्वासका साथ समर्थन गरेका छन्। उनीहरूले भने, “हामी आफ्ना परिवारका सबै सदस्यसँग मिलेर मिना खरेललाई मतदान गर्ने छौं, किनकि उनी महिलाका अधिकारको पक्षमा सधैं सक्रिय रहनुहुन्छ र हामी सबैका लागि समान अधिकारको पक्षधर हुनुहुन्छ।” युवा मतदाताहरूले पनि मिना खरेलको पक्षमा आफ्नो आवाज उठाउँदै भनेका छन्, “हामी यो पटक कुनै पार्टी र सोसियल मिडियाको पछाडि नभई काम गर्ने उम्मेदवारलाई समर्थन गर्नेछौं। समाजिक मुद्दामा प्रतिबद्ध उम्मेदवार मिना खरेललाई मात्र हाम्रा भोट दिनेछौं।”

    कयौ दिन देखि लगातार घरदैलोमा खटिएकी मिना खरेल ले आफु आज सम्म पनि थकिना महसुस नगरेको बताईन। अझ मतदाताहरुको आफु प्रतिको यो समर्थन र विश्वास देखेर थप उर्जा मिलेको बताइन।

    यसरी, मिना खरेलको अभियानमा जनताको समर्थन र विश्वास बढ्दो छ। उनका समर्थकहरूले अझै बलियो विश्वासका साथ भनेका छन् कि यस पटक मिना खरेलको जीत निश्चित छ। भरतपुर १ मा रहेका विभिन्न समुदायका जनताले मिना खरेललाई आफैंले गरेको काम र संघर्षको कारण विश्वास गर्न थालेका छन्। त्यसैले, मिना खरेलको जीत सुनिश्चित हुने संभावना बढ्दै गएको छ र यो अभियान अझ उत्साही र दृढताका साथ अघि बढिरहेको छ। जनताको विश्वास र समर्थनलाई ध्यानमा राख्दै, मिना खरेलले चुनावी प्रतिस्पर्धामा आफ्नो विजयको संभावना अझ सशक्त बनाइरहेकी छिन्।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.