• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

समाजको सेवामा सधै लागे अब देश र जनतामा समर्पित हुन चाहान्छु : खरेल

  •   सोमबार, फागुन ११, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    समाजको सेवामा सधै लागे अब देश र जनतामा समर्पित हुन चाहान्छु : खरेल

    चितवन – आसन्न प्रतीनिधि सभामा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेद्धार मीना खरेलले आफ्नो जीवन सधै भरी समाजका लागि सुम्पिएको बताउनुभएको छ । लामो समय सामाजिक काममा रहेर अहिले नेपाली काँग्रेसबाट प्रतिनिधि सभा चितवन क्षेत्र नम्बर २ बाट उम्मेद्धार बन्नु भएकी खरेलले आज यहाँ पत्रकारहरुसंगको भेटघाटका क्रममा उहाँले अबको जीवन देश र जनताका लागि समर्पित गर्न आफु प्रतिर्शप्रधामा आएको बताउनुभयो ।

    उहाँले भन्नुभयो “अहिले सम्म असाहायको काम गरे अब देश र जनाको लागि समर्पित भएर काम गर्न चाहान्छु ।” अहिले देशको बिषम परिस्थितिमा जनतको घरदैलोमा पुग्न सक्ने एक मात्र उम्मेद्धार आँफु भएको भन्दै उहाँले जनताका प्रतिनिधि भेट्न चुनाब कुर्नुपनै अबस्था आउन नदिने बिश्वाश व्यक्त गर्नुभयो । नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकारहरुको प्रश्नमा जवाफ दिदै उहाँले भन्नुभयो “अब जनताले आफ्नो प्रतिनिधि खोज्दै हिड्नु पर्ने अबस्था आउने छैन ।” उहाँले थप्नुभयो “समाजको काममा नथाकेको म अब देशको काममा थाक्छु भन्ने छैन ।”

    अहिले आफनो मुद्धाहरु जनताको भावना अनुसार रहेकाले आँफु र काँग्रेस जनताको जीविकाका लागि सधै लाग्ने उहाँले बताउनुभयो । बदलियको काँग्रेस अव जनता माझ वदलिएर आएको भन्दै उहाँले आफ्नो प्रतिशप्रर्धि कोही नरहेको बताउनुभयो । अहिले काँग्रेसको नेतृत्व गरेका गगन थापा आफैमा युवा पुस्ताको भावना अनुसार चल्ने भएकाले सबै एक ठाउँ भएर विजयी गराउन आग्रह गर्नुभयो ।
    सो अबसरमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य जीतनारायण श्रेष्ठले काँग्रेस अहिले नयाँ नेतृत्व र नया नीतिका साथ आएकाले सबै एक भएर काँग्रेसका उम्मेद्धारलाई जिताउन आग्रह गर्नुभयो ।

    यस्तै चितवन क्षेत्र नम्बर १ मा घरदैलो कार्यक्रम सम्पन्न भएको छ । रत्ननगर नगरपालिका वडा नम्बर १४ भएको घरदैलो कार्यक्रममा जेन–जी युवाहरुले आफुहरुको भावना सम्बोधन गर्न आग्रह गरेका थिए । सो क्रममा बोल्दै प्रतिनिधि सभा सदस्य राजेन्द्र बुर्लाकोटीले युवा पुस्ताको भावना अनुसार काँग्रेसमा परिवर्तन भएको बताउँदै आँफु पनि युवाको भावना अनुसार काम गर्न प्रतिनिधि सभा सदस्यमा उम्मेद्धारी दिएको बताउनुभयो । कार्यक्रममा काँग्रेस जिल्ला सभापति राजेश्वर खनाल, क्षेत्रीय निर्वाचन संयोजक किरण भूषण ओली, राष्ट्रिय सभा सदस्य गिता देवकोटा, चितवन–काठमाडौं सम्पर्क समाजका सभापति ऋशेश्वर थपलिया, काँग्रेस नेतृ नीता ढकाल, अनिता अर्यालले अब देशको जिम्मेवारी काँग्रेसले लिने बताउनुभयो ।

    चितवन क्षेत्र नम्बर तीनका उम्मेद्धावर टेक प्रसाद गुरुङ्ले थारुश्र समुदायको मागहरु सम्बोधन गर्न काँग्रेनै आबश्यक रहेको बताउनुभयो । आज माडी वडा नम्बर ४ लगाएतका वडाहरुमा घरदैलो कार्यक्रममा बोल्दै उहाँले थारु समुदायको माग पुरा गर्न काँग्रेसको नेतृत्व आबश्यक हुने बताउनुभयो । उहाँले भन्नुभयो “काँग्रेस सधै जनताको पक्षमा छ । अबि पनि रहने छ ।” यस्तै जिल्लाका सबै वडाहरुमा काँग्रेस नेता तथा कार्यक्रताहरुले नियमित घरदैलो कार्यक्रम गरिरहेका छन् ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.