• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

निर्वाचन अघि गरिने गठवन्धन अन्त्य भयोः सहमहामन्त्री लामा

  •   मङ्गलबार, फागुन १२, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाली काँग्रेसका सह–महामन्त्री वहादुर सिंह लामाले निर्वाचनको समयमा हुने गठवन्धनको अन्त्य काङ्ग्रेसले गरेको बताउनउनु भएको छ । नेपाली काँग्रेस चितवन क्षेत्र नम्बर ३ प्रचार प्रसार समिति महिला बिभागले आयोजना गरेको बृहत महिला भेलालाई सम्बोधन गर्दै उहाँले निर्वाचनको समयमा हुने गठवन्धनको अन्त्य गर्न बिशेष महाधिबेशन सफल भएको बताउनुभएको हो ।

    काँग्रेसले १६५ क्षेत्रमानै मनोनयन दर्ता गरेको बताउँदै उहाँले अब काँग्रेसका नेता कार्यकर्ताहरुले नराम्रो मान्ने समय गएको बताउनुभयो । उहाँले भन्नुभयो “अब हामी सबै मिलेर काँग्रेसका उम्मेद्धारहरुलाई बिजयी गराउन आबश्यक छ ।” काँग्रेसका उम्मेद्धार विजयी गराउन महिलाहरुको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो । काँग्रेस रुपान्तरण भएर आएको बताउँदै उहाँले यही सन्देश आम मतदातामा पु¥याउन सके प्रभावकारी वन्ने बताउनुभयो । उहाँले थप्नुभयो “हरेक आन्दोलनको महत्वपूर्ण हिस्सा लिएको महिलाहरुले अब नविन काँग्रेसलाई मतदान गरि विजयी गराउन आग्रह गर्दछु ।” आँफु बागमती प्रदेशको आन्तरिक मामिल हुँदा यस क्षेत्रका जनताको माग अनुसार रंगशाला निर्माणमा प्रदेश सरकारले ठूलो सहयोग गरेको बताउँदै काँग्रेले आफुले गरेका कामहरुको प्रचार प्रसार गर्न आबश्यक रहेको बताउनुभयो ।

    अहिले सबैले बिकासका नारा दिएका छन् भन्दै उहाँले भन्नुभयो “काँग्रेसको नेतृत्वमा भएको बिकासको जस समेत अरुले लिन खोज्दै छन् ।” कार्यक्रममा चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेद्धार टेक प्रसाद गुरुङले अहिलेको समयमा देशको रक्षाका लागि काँग्रेसका उम्मेद्धारहरुले जित्न आबश्यक रहेको बताउनुभयो । बिनास र बिकास पक्षको लडाई अहिलेको निर्वाचन भएको बताउँदै उहाँले बिकासको पक्षधर काँग्रेसलाई बिजयी गराउन सबै तह र तप्काका नेताहरु लाग्न आबश्यक रहेको बताउनुभयो । काँग्रेसका उम्मेद्धारलाई बिजयी गराउन महिलाहरुको महत्वपूर्ण योगदान रहने बताउँदै उहाँले आगामी निर्वाचनमा आँफु बिजयी भएर गए महिलाका हक अधिकारका कुरामा जोड दिने बताउनुभयो ।

    कार्यक्रममा नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनाल, क्षेत्रीय सभापति लालवहादुर दवाडी, पूर्ब केन्द्रीय सदस्य दिनेश कोइराला, संबिधान सभा सदस्यहरु रामकृष्ण घिमिरे, बिष्णु मायाँ परियार लगाएतले नेपाली काँग्रेस चितवन क्षेत्र नम्बर ३ ले बाह्र वर्ष पछि रुख चिन्हमा मतदान गर्न पाएको भन्दै सबैको मेहनतले निर्वाचनमा जीत निकाल्न सकिने बताउनुभयो । अबसर बादीहरुको झुण्डले देशलाई दुर्घटना वनाउन सक्ने भन्दै उहाँहरुले यसबाट सबै सजग रहन आग्रह गर्नुभयो ।

    महिला परिचालन समितिकी संयोजक इन्दीरा कंडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिका महिला प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । यस संगै क्षेत्र नम्बर ३ का बिभिन्न वडाहरुमा घरदैलो कार्यक्रम गरिएको छ । घरदैलो संगै मत माग्ने काममा काँग्रेस नेता तथा कार्यकर्ताहरु लागि परेका छन् ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.