• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

उम्मेदवार मीना खरेलको प्रचार-प्रसार अभियान समापन तथा होलि बिशेष सांस्कृतिक कार्यक्रम सम्पन्न

  •   सोमबार, फागुन १८, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवन क्षेत्र नम्बर २ की उम्मेदवार मीना खरेलको प्रचारप्रसार अभियान समापन तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।

    आज घरदैलो अभियानसँगै भरतपुर ११ गोर्खाली टोलको मायादेवी चोकमा होलि विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो।

    नेपाली कांग्रेस चुनाव प्रचारप्रसार समिति क्षेत्र नम्बर २ चितवनको आयोजनामा भएको कार्यक्रमा चर्चित लोकदोहोरी गायिका राधिका हमालको बेजोड प्रस्तुति रहेको थियो।

    सो कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय नेता जितनारायण श्रेष्ठ, विशिष्ट अतिथि बागमती प्रदेशका पूर्व स्वास्थ्यमन्त्री उत्तम जोशी, महाधिवेशन समितिका नेतागढ, महासमितिका प्रतिनिधि, वडा अध्यक्ष, क्षेत्रीय सभापति, प्रदेश सभापति लगाएत हजारौंको उपस्थिति रहेको थियो।

    उम्मेदवार मिना खरेलले प्रचारप्रसारको अन्तिम दिन घरदैलो अभियानसगै सांस्कृतिक कार्यक्रम आयोजना गरेको भन्दै आयोजकलाई धन्यवाद व्यक्त गरिन् । उनले निर्वाचनका लागि नाम दर्ता गरे लगत्तै निरन्तर मतदाता भेटघाट, घरदैलो अभियान, कोण सभा, सबै कार्यक्रममा निरन्तर लागेको बताइन्।

    सो अवधीमा धेरै मतदाताको घरमा पुगेर मतदाताहरुको समस्या, गुनासा र सुझावहरु सकलन गरेको बताईन् ।

    उनले आफुसगै निरन्तर खटिएर साथ र सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरिन् ।

    उनले भनिन्, स्वत: स्फुर्त रुपमा पार्टी, संगठन मजबुत बनाउन निकै महत्वपूर्ण भूमिका खेल्नुभएको छ । उम्मेदवारलाई कुनै पनि भार नपारि आफ्नै आर्थिक लगानीमा आफ्नो उम्मेदवारलाई जिताउन लागिपर्नुभयो त्यसका लागि धेरै धेरै धन्यवाद दिन चाहाल्छु ।

    कांग्रेस रूपान्तरण भनेको यही नै हो। स्वत :स्फुर्त रुपमा सहयोग गर्नुभयो । त्यसका लागि निर्वाचनको जस्तोसुकै परिणाम आएपनि म गुन तिर्ने छु । उनले भनिन्,

    यस्तै उनले निर्वाचन आउन केही दिन मात्रै भएकाले मत हालेत जिताउन सबैलाई अनुरोध गर्दै निर्वाचितपछि जिल्ला, क्षेत्र, प्रदेश, समग्र देशकै लागि इमान्दारपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.