• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

विश्व बजारमा कच्चा तेलको मूल्य घट्यो

  •   मङ्गलबार, फागुन २६, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । विश्व बजारमा कच्चा तेलको मूल्य ठूलो मात्रामा घटेको छ ।

    एशियामा प्रारम्भिक कारोबारका क्रममा ब्रेन्ट क्रूडको मूल्य करिब ८.५ प्रतिशतले घटेर ९२.५० डलर प्रति बैरल पुगेको छ । यसअघि सोमबार यो मूल्य ११५ डलर नजिक पुगेको थियो । अमेरिकी तेल (डब्लुटीआई) पनि करिब ९ प्रतिशतले घटेर ८८.६० डलर प्रति बैरलमा कारोबार भइरहेको छ । तेलको मूल्य घट्ने मुख्य कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हालैको बयान हो, जसमा उनले युद्ध चाँडै समाप्त हुने बताएका थिए ।

    एशियाली बजारमा वृद्धि देखिएको छ । दक्षिण कोरियाको कोस्पी इन्डेक्स ५.१० प्रतिशत बढेर ५,५१८ मा पुगेको छ भने जापानको निक्केई १,६७० अंक या ३.२० प्रतिशतले बढेर ५४,३९९ मा कारोबार भइरहेको छ। हङकङको हैंगसेंग इन्डेक्स ३२५ अंक या १.२८ प्रतिशतले बढेर २५,७३१ मा कारोबार भइरहेको छ। चीनको शाङ्घाई कम्पोजिट इन्डेक्स भने १३.०१ अंक या ०.३२ प्रतिशतले घटेर ४,१०९ मा पुगेको छ।

    अमेरिकी बजारमा भने गिरावट देखिएको छ। डाउ जोन्स २३९ अंक (०.५० प्रतिशत) घटेर ४७,७४० मा बन्द भएको छ । टेक आधारित इन्डेक्स नास्ड्याक कम्पोजिट १.३८ प्रतिशत घटेर २२,६९५ मा बन्द भएको छ भने एस एण्ड पी ५०० इन्डेक्स ५५ अंक (०.८३ प्रतिशत) घटेर ६,७९५ मा बन्द भएको छ ।

    विश्लेषकहरूका अनुसार ट्रम्पको युद्ध चाँडै समाप्त हुनेछ भन्ने बयानपछि तेलको मूल्य घटेको र बजारमा उत्साह बढेको हो । यसले विश्व आपूर्ति श्रृंखलामा रहेको अनिश्चिततालाई कम गरेको र लगानीकर्ताको विश्वास बढाएको छ । यद्यपि अहिलेको मूल्य युद्ध सुरु हुनु अघि भन्दा अझै करिब ३० प्रतिशत उच्च स्तरमै छ ।

    चितवनमा उद्योग दर्ता र नवीकरण अब अनलाइनबाटै
    पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक १ अर्ब ९१ करोड घाटा
    कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.