• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

एनपीएलको आम्दानी ४७ करोड, महिला क्रिकेटमा बार्षिक ५ लाख डलर खर्च गर्ने क्यानको निर्णय

  •   सोमबार, चैत २३, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) मा ४७ करोड ३६ लाख रुपैयाँ आम्दानी गरेको छ ।

    संघले सोमबार बसेको कार्यसमितिक बैठकपछि एनपीएलको आम्दानी सार्बजनिक गर्दै कुल आम्दानी ४७ करोड ३६ लाख रुपैयाँभन्दा बढी रहेको जानकारी दिदै प्रतियोगिता सञ्चालन खर्च करिब २१ करोड ९६ लाख रुपैयाँ रहेको उल्लेख गरेको छ ।

    क्यानले राजस्व बाँडफाँटअघिको कुल आम्दानी करिब २५ करोड ३९ लाख रुपैयाँ देखाएको छ । यस्तै ८ फ्रेन्चाइज टोलीलाई ५० प्रतिशत आम्दानीअन्तर्गत १६ करोड १८ लाख रुपैयाँभन्दा बढी वितरण गरिएको र संघको हिस्सा करिब ९ करोड २१ लाख रुपैयाँ रहेको जानकारी दिएको छ ।

    त्यस्तै बैठकले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को सहयोगमा प्राप्त हुने बजेटलाई महिला क्रिकेटको विकासमा केन्द्रित गर्ने निर्णय पनि गरेको जनाएको छ । महिला क्रिकेट प्रवर्द्धनका लागि वार्षिक रूपमा करिब ५ लाख अमेरिकी डलर बराबरको बजेट व्यवस्थापन गरिने संघले जनाएको छ ।

    संघले वैशाख १७ र १८ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ । आर्थिक वर्ष २०८३/८४ का लागि वार्षिक कार्यक्रम तथा बजेट अनुमोदन गरेको छ ।

    त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको संरचना तथा व्यवस्थापन सम्बन्धमा पनि निर्णय लिँदै उक्त मैदानलाई अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न बनाउने कार्यलाई प्राथमिकतामा राखिएको जनाएको छ । फ्लडलाइट जडानसहितको पूर्वाधार विकास कार्य अघि बढाइने र आवश्यक समन्वयका लागि सम्बन्धित निकायसँग पहल गरिने जनाइएको छ ।

    त्यसैगरी जिल्ला क्रिकेट संघहरूको संरचनासम्बन्धी विषयमा पनि निर्णय गर्दै चार वर्षे कार्यकाल पूरा गरेका ३० जिल्लाका समितिको कार्यकाल असार मसान्तसम्म थप गर्ने निर्णय गरिएको छ ।

    त्यस्तै क्यानले टियु क्रिकेट मैदानको सम्झौता नवीकरण गर्न, राखेप अन्तर्गत रहेको तल्लो मुलपानी क्रिकेट मैदान संघलाई हस्तान्तरण गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

    चितवन जिमका सुर्जेले जिते दोस्रो मिस्टर चितवनको उपाधि
    बिसिए प्राइड लिग क्रिकेट असोज १८ देखि, खेल तालिका पनि सार्वजनिक
    दोस्रो मिस्टर चितवन असोज १६ र १७ गते, तयारी तीव्र

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.