• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • २. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ३. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. बिचौलियाको मारमा किसान

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

‘सहकारीको स्तरीकरण, मनिटरिङ तथा अनुगमन राज्यको दायित्व’: नेफ्स्कुन उपाध्यक्ष अधिकारी

  •   बिहिबार, मङि्सर २५, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्था लि. भरतपुर–२ ले प्रतिनिधिमूलक १३औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । चौध सयजना शेयर सदस्यहरुबाट ७० जना छनौट गरी प्रतिनिधिमूलक १३औं साधारण सभा बुधबार सम्पन्न गरेको हो ।कार्यक्रममा प्रमुख अतिथि नेफ्स्कुनका उपाध्यक्ष शान्ति अधिकारी र विशिष्ट अतिथि भरतपुर महानगरपालिका वडा नं. २ पूर्णबहादुर श्रेष्ठले संयुक्त दियो प्रज्वलन गरी उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले सहकारीलाई स्तरीकरण गर्न, मनिटरिङ तथा अनुगमन गर्नु राज्यको दायित्व भएको बताए । उनले संस्था दर्ता गर्नेदेखि विकास भए नभएको सम्पूर्ण जिम्मेवारी सरकारले लिनु पर्नेमा जोड दिएका थिए । विशिष्ट अतिथि वडाअध्यक्ष श्रेष्ठले यस संस्था हितका कुनै अप्ठ्यारासँग जुध्नको लागि आफू सदैव तयार रहने बताए । उनले महानगर तथा जोकोहीलाई कुनै पनि समस्या भए निर्धक्क आउनु हुन र आफूले सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । संस्थाका अध्यक्ष थिरप्रसाद धितालले संस्थालाई उत्कृष्ट साकोस बनाउने अभियानमा रहेको बताए । आगामी दिनमा संस्थाको विकासका लागि एटिम र कार्डलेस अभियानमा संस्थालाई जोड्ने उनको भनाइ थियो भने संस्थालाई परिस्कृत तथा प्रविधिमैत्री बनाउने उनले भने । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष शालिकराम घिमिरे, निवर्तमान अध्यक्ष पुरुषोत्तम गौतम, युनियम लाइफ इस्योरेन्सका भीमलाल पौडेल, उपाध्यक्ष मदनप्रसाद सापकोटा, सल्लाहकार दिपक उप्रेतीलगायतले शुभकामना मन्तव्य दिएका थिए । उक्त अवसरमा कोषाध्यक्ष जयराम पाण्डे, व्यवस्थापक विकास पौडेल, लेखा संयोजक विनोद पौडेललगायतको उपस्थिति रहेको थियो ।उक्त अवसरमा विभिन्न विधामा उत्कृष्ट शेयर सदस्यहरुलाई दोसल्ला, नगद तथा प्रमाणपत्रले सम्मान गरेको थियो । कार्यक्रमको उद्घाटन मंसिर २० देखि सुरु भएको र २४ गते ९बुधबार० ५ दिनमा सम्पन्न भएको हो । कार्यक्रममा संस्थाका अध्यक्ष थिरप्रसाद धितालको सभापतित्वमा भएको थियो भने सचिव मुकुन्दप्रसाद गौतमले संचालन गरेका थिए ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    लोकप्रिय

    • १.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • २.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ३.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.