• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

बागमती प्रदेश खेलकुद : कराँतेमा प्रथम हुँदै चितवनको कीर्तिमान

  •   शुक्रबार, असार ०५, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिताको कराँतेमा चितवनले कीर्तिमानी सफलता हात पारेको छ । भरतपुरको कभर्ड हलमा भएको प्रतियोगितामा चितवन टिम प्रथम भएको हो ।

    प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत कराँतेमा चितवन टिम प्रथम भएको यो नै पहिलो पटक हो । चितवन जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राजन कार्कीको नेतृत्वमा बागमती प्रदेश खेलकुद छनौट अघि ईतिहासमा नै पहिलो बन्द प्रशिक्षण राखिएको थियो ।

    जस कारण चितवन बागमती प्रदेश खेलकुद प्रतियोगितामा कराँतेतर्फ पहिलो पटक टिम प्रथम भएको हो । कार्कीले नेतृत्व सम्हालेयता खेलाडी र खेल क्षेत्रको बिकासमा जोड दिदै बन्द प्रशिक्षण, विभिन्न तालिम तथा खेल सामग्री सहयोगजस्ता कार्यक्रम गर्दै आएका छन् ।

    कीर्तिमानी सफलता हासिल गरेको चितवनले प्रतियोगितामा ३ स्वर्ण, ५ रजत र ३ कास्यसहित ११ पदक जितेको छ । यस्तै करातेतर्फ काठमाडौं दोस्रो भएको छ । उसले ३ स्वर्ण र २ कास्य जितेको छ । तेस्रो भएको ललितपुरले २ स्वर्ण, ३ रजत र ५ कास्य पदक हात पारेको प्रतियोगिता संयोजक रवि महर्जनले जानकारी दिए ।

    प्रतियोगितामा नुवाकोटका साहिल नेपाली पुरुषतर्फ उत्कृष्ट तथा दिया पहरी महिलातर्फ उत्कृष्ट खेलाडी घोषित भएका छन् । प्रतियोगिताका १७ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो ।

    विजेताहरुलाई समापन समारोहका प्रमुख अतिथि कराँते महासंघका अध्यक्ष युवराज लामा, बागमती प्रदेश खेलकुद परिषद्का सदस्य कृष्णबहादुर नेपाल सुजन, चितवन जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राजन कार्की, सितोरियो कराँते बागमती अध्यक्ष गगन लामा, प्रतियोगिता संयोजक रवि महर्जनलगायतले पुरस्कार वितरण गरे ।

    सो क्रममा कराँते महासंघका अध्यक्ष लामाले निरन्तरको अभ्यास र यस किसिमको प्रतियोगिताले खेलाडीमा निखारता ल्याउने बताए । उनले अहिले देशका ६ प्रदेशमा प्रतियोगिता चलिरहेको जानकारी दिए ।

    जिल्ला खेलकुदका अध्यक्ष राजन कार्कीले चितवनको खेल क्षेत्र राम्रो ट्र्याकमा अघि बढिरहेको बताए । उनले आफूले समितिको कार्यभार सम्हालेदेखि नै जिल्लाको खेल क्षेत्रको बिकासमा ध्यान दिएको बताए । फलस्वरुप चितवनले राष्ट्रिय प्रतियोगिताहरुमा नतिजा सुधार गर्दै राम्रो उपलब्धि हासिल गरिरहेको उनको भनाइ थियो ।

    तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगितामा चितवन यस अघि पुरुष क्रिकेट र एथ्लेटिक्समा प्रथम भईसकेको छ भने महिला क्रिकेटमा उपविजेता भएको छ । त्यस अघि आजै भएको उद्घाटन समारोह चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर पौडेलको प्रमुख आतिथ्यतामा भएको थियो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.