• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

नेकपाले नेपालीहरुलाई झुठा आश्वासन दिएर बहुमत प्राप्त गरेको : कांग्रेस नेता महत

  •   सोमबार, मङि्सर २९, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन।  नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्रि डा.रामशरण महतले अबको चुनवापछि नेपालमा कम्युनिष्टहरु देखा नपर्ने बताएका छन् । सोमबार चितवनमा नेपाली कांग्रेसले आयोजना गरेको सरकार विरोधी प्रदर्शनपछिको कोण सभालाई सम्बोधन गर्दै डा. महतले अबको चुनावपछि नेपालमा कम्युनिष्टहरु नरहने दाबी गरेका हुन् । कार्यक्रममा बोल्दै उनले विश्वमा कम्युनिष्टहरु पतन भएको उदाहरण प्रस्तुत गर्दै आगामी चुनवादेखि नेपालमा पनि कम्युनिष्टहरु नरहने बताए ।

    ‘साम्यावद भनेको, कम्युनिष्ट भनेको विश्वबाट डेट एक्सापायर भएको पार्टी हो । चीन र उत्तरकोरिया बाहेक अरु देशमा छैनन् । नेपालमा यसले जनतालाई झुक्याएर मत हाँसिल गरेको हो’ उनले भने । नेकपाले नेपालीहरुलाई झुठा आश्वासन दिएर बहुमत प्राप्त गरेको भन्दै अब जनताले कम्युनिष्टलाई विश्वास नगर्ने उनले बताए । सरकार अधिनायकबाद बन्दै गएको बताउँदै उनले कांग्रेसले त्यसलाई कहिल्यै पूरा हुन नदिने जिकिर गरे ।

    कांग्रेसले नै विगतमा बहुदलको वकालत गरी यो परिवर्तन ल्याएको भन्दैै उनले कम्युनिष्टहरु एकदलमा विश्वास गर्ने पार्टी भएको बताए । बहुदलको विरोधी ओली सरकार तानाशाही बन्दै गएको उनको भनाइ थियो । तनहुँमा रामचन्द्र पौडेललाई पक्राउ गर्नु पनि यसैको एक उदाहरण भएको उनले बताए । कम्युनिष्टहरु मानव अधिकारलाई ख्याल नगरी अधिनायकवादमा विश्वास राख्ने पार्टी भएको उनको आरोप छ।

    नेकपा र नेकपाको सरकार परिपक्क र दुरदर्शि नभएको बताउँदै उनले यस्तो सरकारबाट विकासको आशा गर्न नसकिने बताए ।देशका राष्ट्रिय गौरवका आयोजना कांग्रेसका पालामा नै सुरु भएको बताउँदै उनले त्यो आयोजनालाई कम्युनिष्टहरुले आफ्नो उपलब्धि भनेर प्रचारप्रसार गरिरहेको बताए । कांग्रेसले आज देशभर सरकार विरोधी प्रदर्शन गरेको छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.