• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. बिचौलियाको मारमा किसान

  • ७. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

रत्ननगर उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा शंकर गिरी बिजयी

  •   बुधबार, पुष ०१, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । रत्ननगर उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा शंकर गिरी बिजयी भएका छन् । संघको २१ औं साधारण सभा तथा नवौं अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा गिरीसहित नेकपाको प्यानल नै बिजयी भएको हो । गिरीले ६०४ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्धन्दी देवेन्द्र कुमार श्रेष्ठले ५४५ मत प्राप्त गरे । श्रेष्ठ नेपाली काँग्रेस निकटका हुन् । उद्योग वाणिज्य संघमा वरिष्ठ उपाध्यक्ष नै आउदो कार्यकालको अध्यक्ष हुने विधान रहेकोले यसलाई निकै चासोका साथ हेरिएको थियो । वाणिज्य तर्फको उपाध्यक्षमा नेकपा निकटका भीमनारायण श्रेष्ठ बिजय भए । उनले ५३७ मत प्राप्त गर्दा काँग्रेस निकटका उम्मेद्धार कविन घिमिरेले ३७७ प्राप्त गरे । उद्योग तर्फको उपाध्यक्षमा नेकपाका निकटका पुरु खनाल ५८९ मत प्राप्त गरि बिजयी भए भने नेपाली काँग्रेस निकटका निरञ्जन थापाले ५४१ मत प्राप्त गरे । एसोसिएट उपाध्यक्षमा ६६ मत प्राप्त गर्दै नेकपा निकटका राममणी थपलिया बिजयी भए । महासचिवमा नेकपा निकटका निराजन खनाल ६१० मत प्राप्त गरि बिजयी भए भने कोषाध्यक्षमा नेकपा प्यानलका उपेन्द्र शर्मा आचार्य ६४० मत प्राप्त गरि बिजयी भए । उद्योग तर्फ सदस्यहरुमा नेकपा निकटका व्यावसायीहरु अनुप विसुराल (६४५) , सुवास मिश्र (५५०) , उद्धबकुमार कोइराला (५३७), रामप्रसाद पाण्डे (५६१), महेन्द्र घिमिरे (६००), विरञ्जना सापकोटा (६३९) बिजयी भए । वाणिज्य सदस्यमा नेकपा निकटका सुर्य प्रकास रेग्मीले (६८९), इश्वरी प्रसाद अर्याल (६१२), रामशरण नेपाल (६५९), सुरेन्द्र दुवाडीले (६८५), सुन्दरमणि सुवेदी (६०६), प्रकासमणि सापकोटाले (५७८), उत्तम घिमिरे (५६८) र अर्जुन बस्ताकोटी (५४०) बिजयी भए । महिला सदस्यमा नेकपा निकट निर्मला सुवेदी ६२१ प्राप्त गर्दै बिजयी भईन् । बस्तुगत उपाध्यक्षमा रघुनाथ भट्ट, बस्तुगत सदस्यमा शिबराज मैनाली र एसोसियट सदस्यमा जोगेन्द्र महतो र लोजिककृष्ण सागर निर्विरोध निर्वाचित भइसकेका छन । भट्ट र मैनाली नेपाली काङ्ग्रेस निकट र महतो तथा सागर नेकपा निकट हुन् ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.