• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ३. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. बिचौलियाको मारमा किसान

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

वर्तमान कम्युनिष्ट सरकारप्रति जनतामा वितृष्णा – पूर्वमन्त्री विक्रम पाण्डे

  •   बुधबार, पुष ०१, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का बरिष्ठ नेता विक्रम पाण्डेले राप्रपाले दुई तिहाई बहुमत पाएमा देश रामराज्य हुने दावी गर्नुभएको छ । राप्रपा चितवनले पार्टी कार्यालयमा आयोजना गरेको ऐतिहासिक झण्डोत्तलन, चुनाव चिन्ह हलो अनावरण तथा बधाई तथा सम्मान कार्यक्रममा बोल्दै पूर्वमन्त्री पाण्डेले वर्तमान कम्युनिष्ट सरकारप्रति जनतामा वितृष्णा छाएको दाबी गर्नुभयो ।

    “देश र जनताको काम नभएको चिन्ता सत्तारुढ दललाई छैन, मेरो पालो कहिले आउँछ भनेर नेकपाभित्रै झगडा चलेको सबैले बुझेका छन्”, उहाँले भन्नुभयो, “अब देश चलाउने जिम्मा हामीले लिनुपर्छ, त्यसका लागि जनताले साथ दिनेछन् ।” उहाँले कांग्रेस र कम्युनिष्टका सरकारबाट जनताले चाहेको विकास नपाएको दाबी गर्दै अब राप्रपानै रोजाईमा पर्ने दाबी गर्नुभयो । “सबै धर्म, संस्कृति अटाउने हिन्दुराज्य फिर्ता ल्याउन र सबैको राष्ट्रध्यक्ष बनाउन राप्रपालाई दुई तिहाई मत चाहिन्छ”, उहाँले भन्नुभयो, “जनताले जिताएमा राप्रपाले देशलाई रामराज्य बनाउँछ ।

    ”अनेक धर्म, संस्कृति मिलेको विश्वकै सुन्दर देशलाई अब सहि गन्तव्यमा लैजान जनता जाग्नुपर्ने बताउनुभयो । विदेशीको अगाडी झुक्ने, लाचार बन्ने शासन हटाउँदै स्वाभिमान राष्ट्र बनाउन जनताले विकल्प खोजिरहेको बताउनुभयो । उहाँले जनताको घरदैलोमा पुगेर जनचाहनालाई नजिकबाट नियाल्दै समस्या समाधानमा भूमिका खेल्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।

    कार्यक्रममा राप्रपाका उच्चस्तरीय कार्यसम्पादन समितिका सदस्य ऋषिबाबु परियार, सचिवालय सदस्य रामशरण पाठक, राप्रपाका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सांसद रिना गुरुङ, केन्द्रीय सदस्य रामहरी कँडेल, पवित्रा जोशी, मीना न्यौपाने, विष्णु खरेल, दिलिप पाण्डे, विजेन्द्र पाठक, अमर केसी, शिवकुमारी सुवेदी, सुरज न्यौपाने लगायतका सहभागि थिए । कार्यक्रम राप्रपा चितवनका अध्यक्ष रुद्रप्रसाद ढकालको अध्यक्षतामा भएको हो ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ३.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.