• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. बिचौलियाको मारमा किसान

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

चितवनका स्थानीय तहमा भ्रष्टचार, ४ महिनामा २२ उजुरी

  •   बिहिबार, पुष ०२, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवन जिल्लाका स्थानीय तहहरुमा भ्रष्टचार भएको भन्दै ४ महिनामा २२ उजुरी परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले दिएको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको कार्तिक मसान्त सम्ममा चितवनका स्थानीय तहमा २२ वटा उजुरी दर्ता भएको हो । जसमध्ये १९ वटा पर्छौट हुन बाँकी छन् । त्यस्तै स्थानीय तहको शिक्षासँग सम्वन्धीत क्षेत्रमा भ्रष्टचार भयो भनी १२ वटा उजुरी परेकोमा १ वटा मात्रै पर्छोट भएको छ । संघीय वन मन्त्रालय, गृहमन्त्रालय, प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी अन्तर्गत २÷२ वटा उजुरी दर्ता भएका छन् । त्यसैगरी प्रदेश वन तथा वातावरण अन्तर्गत ९ वटा, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत ३ वटा, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तगर्त ३ वटा उजुरी दर्ता भएको हो । भौतिक पूर्वाधार तथा यातायात, प्रदेश भूमि व्यवस्था, कृषि तथा पशुपंक्षि विकास मन्त्रालय, प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्यतर्फ मात्रै र शहरी विकास मन्त्रालय अन्तगर्त १र१ वटा उजुरी दर्ता भएका छन् । यी सवै उजुरीहरु पर्छोट हुन वाँकी रहेको कार्यालयले जानकारी दिएको छ। स्वास्थ्य तथा जनसख्या मन्त्रालय अन्तगर्त परेको ४ वटा उजुरीमा २ वटाको पर्छौट र २ वटा वाँकी रहेको कार्यालयले जनाएको छ । १२ जिल्ला हेर्दै आएको अख्तियार कार्यालय हेटौँडामा चालु आर्थिक वर्ष २०७७र०७८ को कार्तिक मसान्त सम्म ५५६ वटा उजुरी दर्ता भएका छन् । जसमा ७३ वटा मात्रै पर्छौट भएको र अन्य प्रकृयामा रहेको सुचना अधिकारी महेशराज तिम्सीनाले जानकारी दिनुभयो ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.