• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. बिचौलियाको मारमा किसान

  • ७. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

आधिकारिक दर्ता नगरी चितवनमा मुटु अस्पताल सञ्चालनमा

  •   शुक्रबार, पुष ०३, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । सरकारको आधिकारिक निकायबाट दर्ता नै नगरी यहाँ चितवन मुटु अस्पतालका नामबाट अस्पताल सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका वडा नं. १० जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि हाल सञ्चालनमा आएको अस्पतालले सञ्चालनको अनुमति पाएको छैन । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका बरिष्ठ स्वास्थ्य प्रशासक अर्जुन सापकोटाले सो अस्पताल दर्ताको प्रक्रियामा रहेको तर दर्ता भई नसकेको बताउनुभयो । उहाँले भन्नुभयो “उहाँहरु स्वीकृतिको चरणमा हुनुहुन्छ, अस्पताल व्यवस्थापनको काम गर्न मिल्छ, बिरामीको उपचार गर्न मिल्दैन ।” अस्पतालमा तिहार लगत्तैदेखि आकस्मिक सहितका सेवाहरु सञ्चालनमा आएको छ । अस्पतालका सञ्चालक महेश पाण्डेले मंसिरबाट सेवा सञ्चालन गरेको बताउनुभयो । उहाँले भन्नुभयो “प्रदेशले सञ्चालन गर्न पाईन्छ भनेपछि हामीले अस्पताल सञ्चालनमा ल्याएका हौं ।” पाण्डेले दर्ता भईसकेको दावी समेत गर्नुभयो । अस्पतालका सञ्चालकले मुटु अस्पतालको स्वीकृति नपाएपछि २५ शैयाको जनरल अस्पतालको स्वीकृतिका लागि माग गरेका छन् । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले सो अस्पताल दर्ताको प्रक्रियामा रहेको जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाबाट दर्ताका लागि सिफारिस भएको छ । कान्तिपुर हेल्थको प्रतिनिधि शुक्रबार बिहान सो अस्पताल पुग्दा आकस्मिक सेवामा बिरामीको जाँच भईरहेको थियो । त्यहाँ यस अघि उपचार गरेका बिरामी पुनः परीक्षणका लागि समेत आएका थिए । मानव स्वास्थ्य जस्तो संवेदनशील विषयमा सरकारी मापदण्ड पूरा नै नगरी सेवा सञ्चालन गर्नुलाई गम्भीर लापरवाहीको रुपमा लिने गरिन्छ । केही दिन अघि मात्रै सरकारी अस्पताल वीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल र निजी स्तरको चितवन मेडिकल कलेजलाई कोरोना परीक्षणमा बढी शुल्क लिएको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले धरौटी लिएर मुद्दा चलाएको छ । स्वास्थ्य मन्त्रालयको निर्देशिकामा एकै प्रकृतिको अस्पताल एकै ठाउँमा सञ्चालन गर्न नपाईने उल्लेख छ । तर उक्त अस्पताल चितवन मोडेल अस्पतालसँगै सञ्चालनमा ल्याईएको छ ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.