• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • २. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ३. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

कालिका नगरपालिकाद्वारा शीतलहर सँगै हुने अन्य विपद् जोखिम व्यवस्थापन विषयमा सरोकारवालाहरुसँग छलफल

  •   आइतबार, पुष ०५, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    कालिका । जाडोबढेसँगै कालिका नगरपालिकाले शीतलहर सँगै हुने अन्य विपद् जोखिम व्यवस्थापनको विषयमा चासो देखाएको छ । शीतलहर सँगै अन्य विपद् जोखिम व्यवस्थापन र जलवायु अनुकूलनका लागि विपद् तथा जलवायु उत्थानशील योजनाको मस्यौदाको विषयमा आजै छलफल भएको छ । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम( यूएनडिपी – सिडिआरएमपी )को सहयोगमा सरोकारवालाहरुसँग कालिका नगरपालिकाले छलफल गरेको हो । नगरक्षेत्रभित्रका विपद्को जोखिम क्षेत्रको समस्या सँगै विपद् न्यूनिकरणका लागि गर्नुपर्ने कामलाई लिएर प्रारम्भिक मस्यौदा तयार पारिएको थियो । विपद् तथा जलवायु उत्थानशील मस्यौदा योजनाका विविध पक्षमा सुझाव संकलन गरेर अन्तिम रुप दिनका लागि मस्यौदामाथी छलफल गरेको हो । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम( यूएनडिपी ) का परामर्शदाता रामचन्द्र न्यौपानेले मस्यौदा प्रस्तुत गरेका थिए । छलफल कार्यक्रममा योजना तर्जुमा प्रक्रिया तथा विधि,योजनाको स्वरुप, नगरपालिकामा जोखिमको अवस्था, प्रमुख समस्या, मौसमी अवस्थामा परिवर्तन, योजनाका मूलभूत विषय कार्यान्वयन रणनीति, आपतकालीन समयका लागि गरिने क्रियाकलाप लगायतका विषयमा छलफल भएको थियो । वडा नं. ४ को वडा कार्यालयमा आयोजना गरिएको कार्यक्रममा नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठ (गोपी), सुरक्षा निकायका प्रतिनिधि, जनप्रतिनिधिहरु छलफलमा सहभागी थिए । कार्यक्रम वडा अध्यक्ष कृष्णकुमार श्रेष्ठको अध्यक्षतामा आयोजना गरिएको हो ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    लोकप्रिय

    • १.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • २.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ३.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.