• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. बिचौलियाको मारमा किसान

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

गत वर्षको तुलनामा यस वर्ष बलात्कार तथा यौन दुव्र्यवहारको घटना बढ्यो: इन्सेक

  •   सोमबार, पुष ०६, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा गत वर्षको तुलनामा यस वर्ष बलात्कार तथा यौन दुव्र्यवहारको घटना बढेको छ । सन् २०२० को जनवरी १ देखि डिसेम्बर १५ सम्ममा नवलपुरमा बलात्कार तथा यौन दुव्यवहारका २६ वटा घटना अभिलेखिकरण गरिएको इन्सेक नवलपुरका जिल्ला प्रतिनिधि तिर्थराज डुम्रेले जानकारी दिनुभयो । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को वार्षिक पूर्व समिक्षा कार्यक्रममा जिल्लामा एक वर्षको अवधिमा भएका मानव अधिकार उल्लघंन तथा ज्यादतीकाको घटनाहरु बारेको जानकारी गराउदै डुम्रेले १८ वटा घटनामा बालिका र एक वटा घटना बालक बलात्कार तथा यौन दुव्र्यवहार घटनामा पीडित बनेको जानकारी दिनुभयो । सोही अवधिमा सात वटा घटनामा महिलाहरु बलात्कार तथा बलात्कारको प्रयास घटनामा पीडित भएको तथ्यांक इन्सेक नवलपुरले अभिलेखिकरण गरेकोमा एक वटा घटनामा नवलपुर जिल्ला अदालतले आरोपितलाई सफाई दिएको जानकारी दिनुभयो । उहाँका अनुसार नवलपुरमा सन् २०१९ मा १२ वटा बलात्कार तथा यौन दुव्र्यवहारको घटनामा बालिका पीडित भएका थिए भने आठ वटा बलात्कार तथा बलात्कारको प्रयास घटनामा महिलाहरु पीडित भएका थिए । यो वर्ष जिल्लामा बन्दाबन्दीको समयमा बालिकाहरु परिवारको सदस्यबाट बढी पीडित बनेको भन्दै डुम्रेले परिवार भएका घटनालाई मुलप्रवाहिकरणमा ल्याउन कठिनाई हुने गरेको अनुभव सुनाउनुभयो । सौतेनि बुबाबाट पीडित हुने बालिकाहरुको संख्या बढी रहेको उहाँले जानकारी गराउनुभयो । जिल्लामा मानव अधिकार उल्लघंन तथा ज्यादतीकाको घटनाहरु सार्वजनिक गर्दै उहाँले जिल्लामा सन् २०२० को यो अवधिमा राज्यपक्षबाट गिरफ्तारी घटनामा तिन वटा, गोलिहानि घाईते भएको घटना एक वटा, गैराज्यपक्षबाट कुटपिट तथा दुव्र्यवहार दुई वटा, हत्या दुई वटा, बालअधिकारमा बलात्कार, यौनदुव्र्यवहारका १९ र विद्यालयमा कुटपिट एक गरी २० वटा, महिला बलात्कार तथा बलात्कारको प्रयासका सात वटा, महिला हिंसा सम्बन्धि १३ वटा र सम्पती क्षति सम्बन्धि दुई वटा घटना गरी ५० वटा घटना अभिलेखिकरण गरिएको जानकारी गराउनुभयो । कार्यक्रममा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले कोभिड–१९ को कारण सृजित समस्या र यो विचमा भएका घटनाहरुको संख्या बढी रहेको भन्दै बिभिन्न घटनाहरुमा मिलापत्र हुने गरेको जानकारी पाए त्यसमा संलग्नलाई कारवाही गरिने बताउनुभयो । कानुन र न्यायिक प्रक्रियाको बारेमा जानकारी नभएकै कारण गाउँ तहमा हुने हिंसा र मानव अधिकार हनन्का घटनाहरु मुलप्रवाहीकरणमा आउन नसकेको भन्दै उहाँले जिल्लामा स्थानीय तहहरुको सहकार्यमा बालबालिका र किशोरकिशोरीलाई अधिकार र कानुनको बारेमा जानकारी गराउनको लागि गाउँ केन्द्रीत अभियान शुरु गरिएको जानकारी दिनुभयो । एक वर्षमा नवलपुरमा १९ जना बालअधिकार अन्र्तगत बलात्कार तथा यौन दुव्र्यवहार परेको इन्सेकले जनाएको छ । साईबर अपराधका घटनामा पनि बालबालिहरु बढी फसेको उल्लेख गर्दै प्रमुख जिल्ला अधिकारी पंगेनीले यसबारेमा बालबालिका स्वयम सचेत हुनुपर्नेमा जोड दिनुभयो । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) प्रमुख प्रहरी उपरिक्षक प्रकाश मल्लले मानव अधिकार वर्ष पुस्तकमा समावेश गरिने घटनाहरुको अर्थ दिर्घकालिन हुने भएकाले यसमा समावेश गरिने घटना त्यसको न्यायिक प्रक्रियाबारे सम्पूर्ण विवरण समावेश गर्न सुझाव दिनुभयो । कार्यक्रममा बोल्दै जिल्ला बाल न्यायिक समितिका सदस्य बिद्रोही गिरीले जिल्लामा बाल यौन दुव्र्यवहार र बलात्कारका घटनाहरुमा समेत मिलापत्र हुने गरेको पाइएको भन्दै त्यसलाई खवरदारी र मुलप्रवाहिकरणमा ल्याउन सरोकारवाला पक्ष सबै गम्भीर बन्न आग्रह गर्नुभयो ।

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.