काठमाण्डौ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष काल थापाले जनादेशमा जानु उत्तम विकल्प भएको बताएका छन् । केहि बेर अघि सामाजिक संजाल टुईटरमा टुईट गर्दै उनले यस्तो बताएका हुन् । उनले संसद विघटनको वैधानिकताको परिक्षणरनिरुपणरव्याख्या सर्वोच्च अदालतले गर्ने बताएका छन् । उनले भनेका छन्,’संसद विघटनको वैधानिकताको परिक्षणरनिरुपणरव्याख्या सर्वोच्च अदालतले गर्नेनै छ तर ‘घोडा व्यापार’ र फोहरी गठवन्धन बनाएर ब्रम्हलुटरकुशासनको दोस्रो श्रृङ्खला शुरूगर्नु भन्दा विगतको गलत अवधारणा र मार्गचित्र सच्याउन र भ्रष्ट नेतृत्वबाट मुक्तिकोलागि ताजा जनादेशमा जानु उत्तम विकल्परअवसर हो’ ।









