फाइल तस्विर
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह पुर्वी नेपालको भ्रमणमा निस्कने भएका छन् । पूर्वराजाका प्रेस सचिव फणिराज पाठककाअनुसार आइतबार पूर्व(रानी कोमल शाहसहित उनी झापाको दमकमा रहेको हिमालयन रिसोर्टस्थित निवासमा जाने तयारी गरेका हुन् । झापा बसाइको क्रममा उनले राजावादी संघ संस्थाका प्रतिनिधिसहित विभिन्न दलका नेता कार्यकर्तासँग भेटवार्ता गर्ने कार्यक्रम छ । केही दिनपछि पूर्वयुवराज्ञी हिमानी शाह पनि परिवारका केही सदस्य लिएर झापा जाने बताइएको छ
पुर्वी नेपालको भ्रमणमा निस्कँदै पूर्वराजा ज्ञानेन्द्र
पुर्वी नेपालको भ्रमणमा निस्कँदै पूर्वराजा ज्ञानेन्द्र
- अ
- अ
- अ








