• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • २. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ३. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

लंकु,चितवनमा गुरुकुल-छात्रावास-भवनको शिलान्यास

  •   सोमबार, पुष १३, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुरमहानगरपालिका –४,लंकु,चितवनमा रहेको श्रीलक्ष्मीवैकुण्ठनाथ मन्दिरबाट संचालित श्रीवैकुण्ठनाथ परमवैदिक विद्याप्रतिष्ठानम्गु(रुकुलम्) को छात्रावास(भवन(शिलान्यास गरिएको छ। वाग्मती प्रदेश सभा सदस्य विजय सुवेदीको प्रमुख आतिथ्यमा आईतवार शीलान्यास भएको कार्यक्रममा सो विद्याप्रतिष्ठानका प्रधान संरक्षक स्वामी जगन्नाथाचार्य , शुकदेव भागवत आश्रम गैंडाकोट,नवलपुरका उत्तराधिकारी स्वामी लक्ष्मणाचार्य, विद्याप्रतिष्ठानम् भौतिक पूर्वाधार(निर्माण गुरुयोजना समितिका संयोजक बाबुराम खरेल,त्रिदण्डिदेव संस्कृत महाविद्यालय अयोध्याका भूतपूर्व वेदान्त(विभागाध्यक्ष श्रीनिवासाचार्य,गुरुकुलका पूर्व प्राचार्य आचार्य दामोदर सापकोटा , गुरुकुल व्यवस्थापन समितिका अध्यक्ष भागीरथ कंडेल , गुरुकुल संचालक समितिका पूर्व अध्यक्ष नारायणप्रसाद सापकोटा, गुरुकुल संचालक समितिका उपाध्यक्ष लक्ष्मीधर अर्याल,सदस्य कमलनयन कंडेल ,गुरुकुलका शिक्षकहरू माधव सापकोटा ,डिल्लीप्रसाद सुवेदी,कृष्ण कंडेल ,पुष्कराक्ष गौतम लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै वाग्मती प्रदेशसभा सदस्य सुवेदीले एक पूर्ण मानव बन्नका निम्ति संस्कृत शिक्षाको आवश्यकता औंल्याउँदै छात्रावास निर्माणका लागि तत्कालका लागि प्रदेश सरकारबाट ३० लाख रकम छुट्ट्याइएको र गुरुकुल विकासका लागि आगामी दिनहरूमा पनि सरकारबाट सहयोग दिलाउन आफुले पहल गर्ने बताउनुभयो। गुरुकुलका विद्यार्थीहरूद्वारा गरिएको स्वस्तिवाचन एवम् गुरुकुल संचालक समितिका अध्यक्ष यमलाल कंडेलको स्वागत मन्तव्यका साथ शुभारम्भ भएको सो कार्यक्रम छात्रावास भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष हीरामणि खरालको अध्यक्षतामा सम्पन्न भएको थियोे। उक्त छात्रावास भवन अनुमानित ३ करोड १ लाख लागतमा २४८५ वर्ग फिट क्षेत्रफलमा २४ कोठा र तीनतलाको बन्ने गुरुकुलका प्राचार्य डा।लक्ष्मीनाथ कंडेलले जानकारी दिनुभयो।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    लोकप्रिय

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • २.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ३.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.