• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ३. बिचौलियाको मारमा किसान

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

चितवनको एकमात्र गाउँपालिका इच्छाकामनामा २३ जना शिक्षकको पुल दरबन्दी थपियो

  •   मङ्गलबार, पुष १४, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    कुरिनटार । चितवनको एकमात्र गाउँपालिका इच्छाकामनामा २३ जना शिक्षकको पुल दरबन्दी थप भएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्र शिक्षा विकाश तथा समन्वय इकाई चितवन मार्फत इच्छाकामना गाउँपालिकामा २३ जना शिक्षकको पुल दरबन्दी थप भएको हो। शिक्षक दरबन्दी थप भएको सम्बन्धमा इकाई प्रमुख भूमिलाल शर्मा सुवेदीले आज गाउँपालिका कार्यालयमा नै उपस्थित भै गाउँपालिकाका अध्यक्ष गीता कुमारी गुरुङ र गाउँपालिकाका शिक्षा शाखा प्रमुख दुर्गादेवी शर्मालाई पत्र हस्तान्तरण गर्नुभएको छ। पत्र हस्तान्तरण गर्दै प्रमुख शर्माले इच्छाकामना गाउँपालिकाका लागि इकाई मार्फत २० जना दरबन्दी र ३ जना राहत अनुदान कोटा गरि २३ जना शिक्षकको पुल दरबन्दी थप गरेको बताउनुभयो। यस्तै उहाँले इकाईले उपलब्ध गराएको दरबन्दीमा आवश्यक विद्यालयमा राम्रो शिक्षक नियुक्त गरि इच्छाकामनाको शिक्षा विकासमा गुणस्तरता थपियोस् भन्ने अपेक्षा लिएको पनि बताउनुभयो।  यो सँगै थपिएको पुल दरबन्दी सहित इच्छाकामना गाउँपालिकामा १ सय ६० दरबन्दी र ४३ राहत अनुदान कोटा शिक्षक गरि २ सय ३ दरबन्दी कायम भएको छ।  शिक्षक दरबन्दी थपिएको सम्बन्धि पत्र लिदै इच्छाकामना गाउँपालिकाको तर्फबाट अध्यक्ष गीता कमारी गुरुङले इकाईका प्रतिनिधीहरुलाई धन्यवाद दिनुभयो। साथै आगामी दिनमा पनि इच्छाकामनाको शिक्षा विकासका निम्ति इकाईको सहयोगको अपेक्षा रहिरहने उहाँले बताउनुभयो। पत्र हस्तान्तरणका लागि इकाईका प्रतिनिधीका साथै राष्ट्रिय शिक्षक संगठन चितवनका अध्यक्ष दान बहादुर गुरुङ, नेपाल शिक्षक संघ इच्छाकामनाका अध्यक्ष खुमप्रसाद पन्थको समेत उपस्थिती रहेको थियो।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ३.
      बिचौलियाको मारमा किसान

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.