• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

खैरहनी नगरपालिकामा नगर गौरव योजनाको काम तीव्र

  •   बुधबार, पुष १५, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको खैरहनी नगरपालिकामा विकास निर्माणको काम धमाधम भईरहेको छ । चालु आर्थिक वर्षको असार अगावै सम्पन्न हुने गरि नगर गौरव योजनासहित अन्य योजनाको काम तीव्र रुपमा भईरहेको मेयर लालमणि चौधरीले वताए । कोरोना भाईरसले गत वर्ष केही ठुला योजनाहरु पनि हुन पाएनन् मेयर चौधरीले भने – गत वर्ष र यो वर्षका नगर गौरवका योजनाहरुलाई असार अघिनै सक्ने गरि काम तीव्र पारिएको छ । खैरहनीको नगर गौरव योजनामा परेका तीन वटा पुलको निर्माण कार्य दु्रत गतिमा भईरहेको छ । खैरहनी २ लदरी खोला,खैरहनी ९ चात्रा खोला र खैरहनी ७ र ९ लाई जोड्ने पम्फा खोलामा नगरकै लगानीमा पुल निर्माण भईरहेको मेयर चौधरीले वताए । सिमलटाँडी देखी दक्षिण तर्फ सुल्तनामा २ करोड २४ लाखको लागतमा पुल वन्दैछ । तटवन्धनसहितको पुल निर्माण गर्न लागिएको हो । केविसी विल्डर कम्पनी भरतपुरले ठेक्का सम्झौता गरेर काम गरिरहेको छ । खैरहनी २ लदरा खोलामा १ करोड ९५ लाखमा जि।एम।आर कन्स्ट्रक्सन प्रालि भरतपुरले दु्रत गतिमा काम गरिरहेको छ । सो पुलको वटम स्लाव र पिल्लर ढलानको काम भईसकेको नगरपालिका योजना शाखा प्रमुख इन्जिनियर सुमन श्रेष्ठले वताए । त्यस्तै सडक वोर्डको गलत डिजाईनका कारण चात्रा खोलामा निर्माण हुन नसकेको पुल नगरपालिका आफैले वनाउँदै छ । १ करोड ७ लाखमा सम्झौता भएको सो योजनाको अहिले फाउण्डेसनको काम भईरहेको इन्जिनियर श्रेष्ठले वताए । एम।आर एण्ड गु्रप डि।एन।वी जेवी भरतपुरलाई ठेक्का परेको हो । गत वर्ष खैरहनी नगरपालिकाले दुई वटा पुल वनाएको थियो । खैरहनी नगरपालिका उपमेयर सुनिता थपलियाले नगर गौरव र अन्य योजनाका कामहरुको नियमित अनुगमन भईरहेको वताईन् । त्यस्तै शीत भण्डारको काम अन्तिम चरणमा पुगेको छ भने खोलाहरुमा अहिले झण्डै ७ करोड बरावरको तटवन्धन र स्पर निर्माणको काम समेत भईरहेको छ । राप्ती नदिमा स्पर निर्माण काम भईरहेको छ भने लदरा,पम्फा र वुढीराप्ती खोलामा तटवन्धनको काम भईरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त न्यौपानेले वताए ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.