चितवन । श्री परमानन्द वैदिक विधा भवन गुरुकुल भरतपुर १८ गुञ्जनगरमा आज भवन शिलान्यास गरिएको छ । बाग्मति प्रदेश सभाको बिनियोजित रकम पचास लाख सहयोगबाट निर्माण हुन गइरहेको छ कोठे भवनको भरतपुर १८ वडा अध्यक्ष दिपक लामाले शिलान्यास गर्नुभएको थियो ।उक्त्त अवसरमा विधालय व्यवस्थापनका अध्यक्ष मुक्तिनाथ ढकाल, पुर्व अध्यक्ष श्रीलाल अधिकारी, विधालयका प्राचार्य ज्ञान प्रसाद भुर्तेल, विधालय व्यवस्थापनका सल्लाहाकार डिल्ली प्रसाद रिजाल, गुञ्जनगर टोल विकास संस्थाका अध्यक्ष जीवन भट्ट, जयबुद्ध टोल विकास संस्थाका अध्यक्ष आइतराज तामाङ्ग लगायत अन्य सम्पुर्ण समाजसेवि व्यक्तित्वको उपस्थिति रहेको थियो ।गुरुकुले केही दिन अगाडी १ महिने महायज्ञ पनि लगाएको थियो।








