• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

पेशागत सुरक्षाका लागि पहल गर्न पत्रकारहरुको माग

  •   शनिबार, पुष १८, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । पेशागत सुरक्षाका लागि पहल गर्न पत्रकारहरुले माग गरेका छन् । नेपाल प्रेस युनियन चितवन शाखाले भरतपुर-११ स्थित जखेडीमाइमा आयोजित बनभोज तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै चितवनका पत्रकारले कोरोनाका कारण विस्थापित बनेकालाई पुनर्बहाली गर्ने काम अभियान चलाउन सुझाएका छन् । प्रेस युनियन चितवन शाखाका सल्लाहकार पूर्ण शर्माले पत्रकारको संख्या कटौती हुन पुग्नु दुखद भएको बताउनुभयो । उहाले मिडिया हाउस सन्चालकसंग पहल गरेर पत्रकारको पेशागत सुरक्षा गरिनुपर्ने बताउनुभयो । पत्रकार विप्लव काफ्लेले कोभिडको बहानामा विस्थापित बनाइएका पत्रकारको पुनर्बहाली गर्न शसक्त भूमिकाको खांचो रहेको बताउनुभयो । पत्रकार रमेश पौडेलले सन्चारगृहले विना कारण पत्रकार हटाउने परिस्थिति बन्द गर्नुपर्ने बताउनुभयो । शाखाका निवर्तमान अध्यक्ष तथा पत्रकार महासंघ चितवनका उपाध्यक्ष नारायणप्रसाद अधिकारीले श्रमजीवी पत्रकारको पेशागत हकहितका लागि सक्रिय भएर लाग्ने बताउनुभयो । उहाले पत्रकारको क्षमता विकासमा लाग्ने प्रतिवद्धता जनाउनुभयो । उहाले रोजगारविहिन बनेका दक्ष पत्रकारलाई उचित रोजगारीको वातावरण बनाउने दावी गर्नुभयो । मिडिया बचाउने काममा प्रेस युनियनले नेतृत्व लिने बताउनुभयो । नेपाल प्रेस युनियनका केन्द्रीय बरिष्ठ उपाध्यक्ष दीपक आचार्यले सन्चारकर्मीलाइ उचित पारिश्रमिक दिलाउनुपर्ने बताउनुभयो । उहाले पत्रकारले नागरिकको अधिकारबारे बोल्ने भएकाले पत्रकारको पेशागत सुरक्षा गरिनुपर्ने बताउनुभयो । शाखा अध्यक्ष अनिल ढकालले पत्रकारलाइ सक्षम र दक्ष बनाउने कार्ययोजना बनाइने बताउनुभयो । उहाले पत्रकारलाई कमजोर बनाउने नदिइने बताउनुभयो । कार्यक्रममा पत्रकारहरु रमेशचन्द्र बस्ताकोटी, गोविन्द अर्याल, केशव भट्टराई, अर्जुन अधिकारी, अनिता अर्याल, अपील घिमिरे, प्रकाशबाबु खनाल, सन्दीपकुमार श्रेष्ठ, कमलमान श्रेष्ठ अनिशा थापा, नेत्र गुरुङ, शिव शर्मा लगायतले पत्रकार हकहितकोबारेमा बोल्नुभएको थियो ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.