• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. बिचौलियाको मारमा किसान

  • ८. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

“हाम्रो दृष्टि राम्रो दृष्टि”ले का.न. वडा नं ११ दौतेसमा गर्यो शैक्षिक तथा खेलकुद सामाग्री वितरण

  •   आइतबार, पुष १९, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । सामाजिक रुपान्तरणमा युवा अभियान भन्ने मुल नाराका साथ स्थापना भएको सामाजिक संस्था “हाम्रो दृष्टि राम्रो दृष्टि”ले आज सपनाको झोला प्रथम चरण अन्तर्गत शैक्षिक सामाग्री तथा खेलकुद सामाग्री वितरण गरेको छ। चितवनको कालिका नगरपालिका वडा नं ११ दौतेसमा अवस्थित श्री राष्ट्रिय आधारभुत बिधालयमा अध्ययनरत कक्षा शिशु देखि कक्षा तीन सम्मका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री तथा खेलकुद सामाग्री वितरण गरेको हो।

    संस्थाका निवर्तमान अध्यक्ष तथा संस्थापक अध्यक्ष वसन्त गैरेको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा सोही वडाका महिला वडा सदस्य निरमाया चेपाङ बिशिस्ट अतिथी रहनु भएको थियो।कार्यक्रममा बिधालयका प्रधानध्यापक खड्क चेपाङ,बिधालय अभिभावक संघका अध्यक्ष हरि बहादुर प्रजा,बिशिस्ट अतिथि महिला वडा सदस्य निरमाया चेपाङले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।कार्यक्रम संयोजक श्रवण बर्सौलाले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रममा संस्थाका केन्द्रिय सचीव रोहन बगालेले संस्थाको परिचय र आजका दिनसम्म गरेको कार्यक्रमहरुको बारेमा प्रकाश पार्नुभएको थियो।

    उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथी गैरेले भन्नुभयोस्( शिक्षा महत्त्वपूर्ण कुरा हो यसबाट कुनै पनि ठाउँ र क्षेत्रका बालबालिकालाई शिक्षा बाट वन्जित गराउन हुदैन र शिक्षा सँगसँगै बालबालिकाको स्वास्थ्यमा नि अभिभावकहरुले उत्तिकै चासो राख्नुपर्ने भन्दै ठाउँ पिछडिएको भएनी सोच सानो नगर्न अभिभावकलाई अनुरोध गर्नु भएको थियो उहाँले भन्नुभयोस्(स्थानीय सरकार लाचार हुनाले नै त्यहाँको विकास हुन नसकेको बताउदै बिद्यार्थीहरुको नाममा आएको रकम नि नगरपालिका र स्थानीय सरकार मिलेर हिनामिना गरेको आरोप लगाउनुभयो।

    संस्थाका केन्द्रीय अध्यक्ष अरुण पौडेलको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा अध्यक्ष पौडेलले यस कार्यक्रमलाई सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी मनहरुलाइ धन्यवाद दिदै आगामी दिनमा यस्तै बिद्यार्थीहरु तथा बालबालिकाहरुको क्षेत्रमा संस्थाले क्रियासिल भएर काम गर्नेमा आफू विश्वत रहेको र सो कार्यक्रममा ३६०००बराबरको सहयोग गरेको बताउनुभयो सो कार्यक्रम संस्थाका केन्द्रिय सह सचीव रविन देवकोटाले संन्चालन गर्नु भएको थियो।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.