• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ८. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

छुट्टाछुट्टै भेलालाई सम्बोधन गर्न गृृह मन्त्री थापा र पूर्ब पर्यटन मन्त्री भटराई चितवनमा

  •   सोमबार, पुष २०, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाल कम्मयुनिष्ट पार्टी (नेकपा) चितवनले आज जिल्लामा छुट्टा छुट्टै कार्यक्रम गर्ने भभएकाक छन् । राजनीतिक रुपमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी विभाजन भएपछि दुई समूहले छुट्टाछुट्टै कार्यक्रम गर्दै आइरहेका छन् । सोही अनुरुप चितवनमा पनि प्रधानमन्त्री केपी शर्मा ओली समूह र प्रचण्ड–माधव समूहको नेकपाको छुट्टाछुट्टै कार्यक्रको आयोजजनाा गर्दै छन् ।

    यी दुई कार्यक्रम आज एकै दिन एउटै समयबाट सुरु हुुने छ । ओली समूह चितवनको अगुवा कार्यकर्ता भेला भरतपुरमा राखिएको छ । भेलालाई केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उक्त भेलालाई नेकपा सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, पोलिटब्यूरो सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, नेकपा केन्द्रीय सदस्य तथा युवा नेता महेश बस्नेत, केन्द्रीय सदस्य तथा बागमती प्रदेश सह ईञ्चार्ज काशीनाथ अधिकारी, बागमती प्रदेश सचिव आनन्द पोखरेल लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

    नेकपा भरतपुर महानगर कमिटीका अध्यक्ष रामप्रसाद न्यौपानेका अनुसार बिहान ११ बजेबाट कार्यक्रम सुरु हुनेछ। भरतपुर महानगरपालिका वडा नं.१२, वसन्तचोक स्थित स्मार्ट पार्टी प्यालेसमा कार्यक्रम हुने उहाँले जानकारी दिनुभयो । यस्तै पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूहको भेला पनि भरतपुरमा हुँदैछ । नेकपा भरतपुर महानगरपालिका कार्यालय कृष्णपुरमा कार्यक्रम हुन लागेको हो । सो कार्यालय साविक माओवादी केन्द्रको कार्यालय हो ।

    एकीकरण पश्चात सो कार्यालयलाई महानगरको कार्यालय बनाइएको थियो भने साविक एमालेको कार्यालयलाई नेकपा पार्टी कार्यालय बनाइएको थियो । अहिले सो पार्टी कार्यालयलाई शसस्त्र र नेपाल प्रहरीले सुरक्षा दिएर राखेको छ । प्रचण्ड–माधव समूहको अगुवा कार्यकर्ता भेलालाई नेता भीम रावल, योगेश भट्टराई र रामकुमारी झाक्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । भेला विहान ११ बजेदेखि सुरु हुनेछ । दुबै कार्यक्रम स्थलमा व्यापक सुरक्षा व्यवस्था मिलाईएकोे छ ।

    रामवहादुर थाप, योगेश भट्टराई र रामकृमारी चितवनन आई सक्कनु भएकोे छ भने अन्य ननेता चितवन आउने क्रममा हुनुहुन्छ । दुबै समुहका नेताहरु एउटै जहाजबाट चितवन आउनु भएको हो । तर भरतपुर बिमानस्थल देखि कायर्यक्रम स्थल सम्मनैै सुरक्षाा व्यवस्था कडा वनाइएको हो । केन्द्रिय नेतृत्व तह जिल्लामा आउँदा स्वागतकाा लागि आउने नेताहरुकको लर्को लाग्ने गदथ्यो । तर अआज गृह मन्त्री सहितकाक नेताहरु जिल्लामा आएको भए पनि बिमानस्थलमा न काार्यकर्ता भट्न पाइयो त न जिल्ला स्तरीय नेतानै भेट्न पाइयो ।

    दुबै समहुका नेताहरुको सुरक्षा चुनौतीका कारण प्रशासनले बिमानस्थलमा स्वागतको कार्यक्रम रोक लगाएको हो । संगै आएको भए पनि दुबै समुहका नेताहरुबिच वोलचचाल हुन सकेन । रामबहादुर थाापा कम वोल्ने भए पनि दुबै समुहका नेताहरु बिमानस्थलकोे बिशिष्ट कक्षमा आज देखिएकाो दृश्यले समेत नहुनुले नेकपा भित्रको रााजनीति कता जाँदैछ भन्ने स्पष्ट पारेकोे देख्न सकिनथ्यो ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.