• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

चितवनमा प्रचण्डलाई गृहमन्त्री‘बादल’को चुनौतीः प्रधानमन्त्री बन्न मन भए चुनाव जितेर आउनुहोस्

  •   सोमबार, पुष २०, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले प्रधानमन्त्री बन्न खोजेका प्रचण्डलाई अबको चुनाव जितेर आउन भनेका छन् । सोमबार नेकपा चितवन (ओली पक्ष)द्वारा भरतपुरमा आयोजित बृहत कार्यकर्ता भेलालाई संवोधन गर्दै बादलले यस्तो बताएका हुन् । ‘प्रचण्ड प्रधानमन्त्री बन्न चाहनुहुन्थ्यो । अनेक जालझेल गरेर ।

    अब हामीले संसद विघटन गरेका छौं, उनले भने, ‘अब प्रधानमन्त्री बन्न मन भए चुनावमा जानुस ।’ त्यस्तै उनले नेकपाको अध्यक्ष बन्न मन भए महाधिवेशनमा जान पनि चुनौती दिए । उनले भने ‘तपाईंलाई नेकपाको अध्यक्ष बन्न मन छ भने महाधिवेनमा जानुस ,कार्यकर्ताको मन जित्नुस । चुनावबाट जितेर अध्यक्ष बन्नुस, ‘तर अनेक जालझेल गरेर गुटबन्दीमा लागेर पार्टी र सरकारलाई असफल बनाउने काम नगर्नुस ।

    ’ पार्टी नेतृत्वलाई निकाल्न खोज्नेसँग मिल्नु भनेको राष्ट्रघातको पक्षमा र गणतन्त्रको विपक्षमा उभिनु हो भन्दै उनले आम नेकपाका कार्यकर्तालाई ओलीको पक्षमा उभिन आग्रह गरे । ‘षड्यन्त्र गरेर सरकारलाई असफल पार्नु, पार्टी नेतृत्वलाई असफल पार्नु, विरोध गर्नु, हटाउनु भनेको समाजवादको विरोध गर्नु हो । राष्ट्रघात गर्न खोज्नु हो । संघियाताको विरोध गर्नु हो ।

    गणतन्त्रको विरोध गर्नु हो’ उनले भने, ‘त्यसैले नेतृत्वलाई हटाउनेसँग मिल्नु ठिक हुँदैन ।’ ओलीमाथि आरोप लगाएर, विरोध गरेर, सरकारलाई असफल पारेर प्रचण्ड–माधवले पार्टी फुटाउने षड्यन्त्र पहिल्यैदेखि गरिहेको बताउँदै उनले आफूहरु पार्टी फुटाउनेहरुसँग मिल्न नसकेको बताए । आफूहरुको भेला नै पार्टीको आधिकारिक भेला भएको बताउँदै प्रचण्ड–माधव पक्षको भेला गुटको मात्र भेला भएको उनले बताए ।

    प्रचण्ड–माधवहरु सही विचार लिएर चुनावमा जान चाहेमा आफूहरु मिल्न तयार रहेको बताउँदै उनले प्रचण्ड–माधवहरुको गलत विचार र सोचका कारण आज यो समस्या आएको बताए ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.