• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. बिचौलियाको मारमा किसान

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

अटो ब्यवसायीको मनलाग्दी भाडाः सर्बसाधरण मारमा

  •   मङ्गलबार, पुष २१, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको भरतपुर क्षेत्रमा चल्ने अटो तथा इ–रिक्साले मनलाग्दी भाडा असुल्दा सर्वसाधरणहरु मारमा परेका छन् । भरतपुरका मुख्य बजार क्षेत्र सहिदचोक, चौबीसकोठि, हस्पिटल रोड, र बजार छेउछाउबाट भित्रि बस्तीहरुका छुट्ने यि सवारीले आफुखुसि भाडा असुल्ने गर्दा सर्बसाधरणहरु मर्कामा परेका हुन । जिल्लामा सञ्चालन हुने अटो एवं इरिक्साको निश्चित भाडादर कायम गरे पनि यहाँ चल्ने कुनै पनि अटो एवं ई–रिक्साले सरकारी निर्देशनलाई मानेका छैनन् । यातायात व्यवस्था कार्यालयले ३० रुपैयाँ भाडादर कायम गरेको छ । तर जिल्लाका सबैजसो अटो व्यवसायीले भने सरकारी निर्देशनको अवज्ञा गर्दै अटो चढ्नेबित्तिकै मनपरि दरले भाडा लिने गरेको देखिन्छ । भाडादर कार्यान्वयनमा निगरानि नहुदा अटो व्यवसायीहरुले सर्वसाधारणहरुलाई ब्रम्हलुट गरिरहेको यात्रुहरुले गुनासो गरेका छन् । अटो रिक्साको भाडामा देखिएको मनोमानी र लूटतन्त्रमा प्रशासन तथा ट्राफिकले नै चासो नदिएको यात्रुहरुको गुनासो छ । यसरी सरोकारवालाहरुले नै चासो नदिदा अटो ब्यबसायीहरुमा मनोमानी भाडा अशुल्ने प्रवृत्ति मौलाउदै गएको देखिन्छ । यसरी चल्ने अटोहरुमा अधिकांश चालकहरु बिना लाईसेन्स चलाउने गरेको देखिन्छ । यसरी बिना लाईसेन्स चलेका अटो तथा ई–रिक्सा चालकहरुलाई ट्राफिक प्रहरीले समेत निगरानि गरेको देखिदैन । जसकारण बिना लाईसेन्सका अटो ब्यवसायिहरुको संख्याा बढ्दै गएको छ । अटो तथा ई–रिक्साको लाईसेन्स मात्र हैन गाडीको नम्बर समेत नभएको भएपनि ती सवारी साधनहरु ट्राफिक प्रहरी कै सामू निर्वाध रुपमा चल्ने गरेको प्रत्यक्षदर्शी बताउँछन् । पछिल्लो समय यातायातका साधनका लागि निकै लोकप्रिय बन्दै बजारका विभिन्न क्षेत्रहरुमा चल्ने लाइसेन्स नभएका अटो तथा ई–रिक्सा चालकका कारण दुर्घटनामा बृद्धि भइरहेपनि ट्राफिक प्रहरीले कुनै चासो नदिएको जनगुनासो बढ्दै गएको छ ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      बिचौलियाको मारमा किसान

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.