काठमाडौं, २ वैशाख
सरकारले कोरोना भाइरस रोथामका लागि जारी राखेको लकडाउन बैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद बैठकले लकडाउन बैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो ।
बैठकले वैशाख १८ गतेसम्म हवाई उडान स्थगित गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।








