• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. बिचौलियाको मारमा किसान

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

चितबनका ४ होटलहरुले पाए खाद्य स्वच्छताको स्टिकर

  •   सोमबार, पुष २७, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको नारायणगढमा सञ्चालनमा रहेका चार वटा होटलहरुले खाद्य स्वच्छताको स्टिकर पाएका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनले सोमबार होटलहरुको स्तरीकरण तथा लोगो वितरण गरेको हो । होटलहरुको किचन, प्रदान गर्ने सेवा सुविधा, सरसफाइलगायतलाई आधार बनाएर होटललाई स्तरीकरण गर्दै लोगो वितरण गरिएको खाद्य अनुसन्धान अधिकृत घननाथ अधिकारीले बताउनुभयो । होटलले पालना गरेको खाद्य स्वच्छताको आधारमा उनीहरुले स्टिकर पाएका अधिकारीको भनाइ छ ।

    नारायणगढका सात वटा होटलहरुमा गरिएको अनुगमनका क्रममा चार वटा होटल मात्रै स्तरीकरणमा परेका अधिकारीले बताउनुभयो । कार्यालयका खाद्य निरीक्षक प्रदीप काफ्लेकाअनुसार नारायणगढमा सञ्चालित मुक्तिनाथ होटल, होटल न्यू हेभन र होटल ह्याप्पी होमले हरियो रङ्गको दुई वटा स्टार पाएका छन् । त्यस्तै न्यू होटल होली डे होमले भने पहेँलो स्टिकर मात्रै प्राप्त गरेको काफ्लेले बताउनुभयो । होटलले पाएको अङ्कको आधारमा स्टिकर प्रदान गरिएको काफ्लेले बताउनुभयो ।

    जम्मा १०० पूर्णाङ्कमा होटलको स्तरीकरण गरिएकोमा ५० देखि ६४ अङ्क प्राप्त गर्ने होटलले पहेँलो, ६५ देखि ७९ अङ्क प्राप्त गर्ने होटलले हरियो रङ्गको एक स्टार, ८० देखि ८९ अङ्क प्राप्त गर्ने होटलले हरियो रङ्गको दुई स्टार तथा ९० देखिमाथि अङ्क प्राप्त गर्ने होटलले हरियो रङ्गको तीन स्टार प्राप्त गर्दछन् । स्टार पाएका होटलहरुको पुनः अनुगमन गरिने भन्दै काफ्लेले छ महिनापछि हुने अनुमगनका क्रममा गुणस्तर नभेटिए उनीहरुको स्टिकर जफत समेत हुनसक्ने बताउनुभयो ।

    खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनको नेतृत्वमा भएको सो स्तरीकरण तथा लोगो वितरण कार्यक्रममा उपभोक्ता अधिकार संरक्षण मञ्च चितवन, होटल व्यवसायी संघ चितवन र पत्रकारहरुको सहभागिता रहेको थियो ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      बिचौलियाको मारमा किसान

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.