• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. बिचौलियाको मारमा किसान

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

चितवन ट्राफिक कार्यालयद्वारा ६ महिनामा १ करोड भन्दा बढी राजश्व सङ्कलन

  •   बुधबार, माघ ०७, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । जिल्ला ट्राफिक कार्यालय चितवनले आर्थिक बर्ष ०७७ ।०७८ को ६ महिनामा १ करोड ६१ लाख ८१ हजार २६ हजार रुपैंया राजश्व सङ्कलन गरेको छ । कार्यालयले दिएको जानकारी अनुसार पुस मसान्तसम्म गरिएको राजश्व सङ्कलनमा सबैभन्दा बढी पुसमा ४४ लाख ४४ हजार पाँच सय र सबैभन्दा कम भदौमा ६ लाख ८४ हजार पाँच सय रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले भदौ बाहेक अन्य महिनामा भने राजश्व सङ्कलनमा वृद्धि गर्दै लगेको छ ।

    जसअनुसार साउन महिनामा ९ लाख २६ हजार रुपैंया, असोज महिनामा २९ लाख ७७ हजार पाँच सय, कात्तिक महिनामा ३४ लाख ३० हजार पाँच सय रुपैयाँ सङ्कलन गरेको थियो । यस्तै कार्यालयले मङ्सिर महिनामा ३६ लाख ६३ हजार पाँच सय रुपैयाँ सङ्कलन गरेको थियो । कार्यालयका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले कोरोनाको प्रभाव कम भएसँगै र बन्दाबन्दी हटेपछि सडकमा सवारी साधन गुड्ने सङ्ख्या बढेकोले राजश्व सङ्कलनमा क्रमशः वृद्धि हुँदै गएको बताउनुभयो । ‘सडकमा सवारीको सङ्ख्या पनि बढेको छ ।

    कारबाही सङ्ख्या पनि बढेको छ । उहाँले भन्नुभयो , हामीले अहिले ट्राफिक कडाइ , चेकजांँच बढी गरेका छौँ ।’ जिल्ला भरी दैनिक ९ वटा चेकिङ प्वाइन्टमा तीन सिफ्ट गरेर सवारी साधन चेकजांँच भइरहेको उहाँले बताउनुभयो । भदौ महिनामा जिल्लामा तीन हप्ता निषेधाज्ञा भएकोले राजश्व सङ्कलन कम भएको छ भने पुस महिनामा सबैभन्दा बढी मानवीय क्षति भएको कारण यस महिनामा थप कडाइ गरिएकोले बढी राजश्व सङ्कलन भएको उहाँको भनाई छ ।

    ट्राफिक प्रहरीले लाइसेन्स चेकिङ, तीव्र गति, ओभर लोड, ओभरटेकिङ्ग, रुट परमिट, नो पार्किङलगायतका ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनलाई कारबाही गरी जरिवाना असुल्दै आएको छ ।

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.