• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. बिचौलियाको मारमा किसान

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

भरतपुरको हाकिमचोकमा खुल्यो ब्लु ल्याडर विल्डर एण्ड सप्लायर्स

  •   बुधबार, माघ ०७, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । आवासीय तथा व्यवसायिक भवन निर्माणको सम्पूर्ण काम गर्ने उद्देश्यले चितवनको भरतपुरमा “ब्लु ल्याण्डर विल्डर एण्ड सप्लायर्स प्रा।ली” सञ्चालनमा आएको छ । भरतपुर–९ हाकिमचोक स्थित कान्तिपुर बहु प्राविधिक शिक्षालय नजिक सो सप्लायर्स सञ्चालनमा आएको हो । चितवनका ३ जना युवाहरुले सञ्चालन गरेको सो कम्पनीबाट भवन निर्माणको सबै काम हुने प्रबन्ध निर्देशक सुधन पौडेलले बताए ।

    आज बुधबार उद्घाटन गरिएको सो कम्पनीबाट भवन निर्माणको लागि इन्जिनियरिङ तथा कन्स्ट्रक्सनको सबै काम हुनेछ । घर धनीले घर निर्माणका लागि आफूहरुलाई आग्रह गरेको अवस्थामा भवन निर्माणका लागि आवश्यक पर्ने नक्सा निर्माण, नक्सा पास तथा निर्माण सामग्री सबै आफूहरुले व्यवस्था गर्ने पौडेलले बताए ।

    धर धनीलाई घरको कुन सामानमा कति खर्च हुन्छ भन्ने सबै बुझाएर भवन निर्माण सुरु गरिने भन्दै अर्का सञ्चालक ई प्रकाश देवकोटाले एक तले घर पाँच महिनाभित्र निर्माण सम्पन्न गरेर घर धनीलाई बुुझाउने बताए । भवन निर्माणको क्षेत्रमा लामो समय काम गरेर अनुभव हासिल गरेको व्यक्तिहरु मिलेर सप्लायर्स सञ्चालन गरेको भन्दै देवकोटाले घर बनाउँदा कुनै पनि झन्झट बिनै निर्माण सम्पन्न गरेर घर धनीलाई घरको चाबी बुुझाउने बताए । आफूहरुले कम्पनी सञ्चालनमा ल्याएपछि घर धनीलाई घरको नक्सा बनाउने, ठेकेदार खोज्ने, निर्माण सामग्री खोज्ने, विद्युत जडान गर्ने, पानीको धारा जडान गर्ने जस्ता समस्या नहुने देवकोटाको भनाइ छ ।

    उपभोक्तालाई पर्ने समस्यालाई मध्यनजर गर्दै निर्माणको सबै काम गर्ने उनले बताए । भवन निर्माण गर्दा भवनको लागत अनुमान घर धनीलाई बुझाउँदै सम्झौता गरेर वास्तु अनुसारको घर निर्माण गरिने देवकोटाको भनाइ छ । भवन निर्माणको एक वर्षसम्म भवनमा कुनै समस्या आएमा निस्शुल्क रुपमा समाधान गरिने समेत उनको भनाइ छ । चितवनलाई कार्य क्षेत्र बनाएर निर्माणको काम सुरु गरिएको भन्दै देवकोटाले आगामी दिनमा अन्य जिल्लामा समेत काम विस्तार गरिने बताए ।

    कम्पनी सञ्चालनका लागि सुधन पौडेल, ई प्रकाश देवकोटा र डा लक्ष्मण पौडेलको लगानी रहेको छ ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      बिचौलियाको मारमा किसान

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.