• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. बिचौलियाको मारमा किसान

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

सिटी हललाई प्रतिष्ठाको बिषय बनाउन खोजे आयोजना असफल वनाउने प्रपन्च हो भन्नु पर्छः प्रमुख दाहाल

  •   बिहिबार, माघ ०८, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरको गौरबको आयोजनालाई प्रतिष्ठाको बिषय वनाउन नहुने बताउनुभएको छ । आज यहाँ निर्माणाधिन अबस्थामा रहेको सिटीहल निरिक्षण पछि आयोजीत पत्रकार सम्मेलनमा दाहालले यस्तो वताउनुभएको हो । उहाँले भन्नुभयो “महानगरले गौरवको आयोजना अन्तर्गत सिटीहल निर्माणको प्रकृया सुरु गरेको छ ।

    यसलाई कसैले पनि प्रतिष्ठाको बिषय वनाउँनु हुँदैन ।” प्रतिष्ठाको बिषय वनाउने होडवाजी चले आयोजना असफल वनाउने प्रपन्च हो भनेर वुझ्नु पर्ने उहाँको भनाई थियो । भरतपुर महानगरपालिका वडा नम्बर १० मा सिटी हल निर्माणको काम तीव्र रुपमा अगाडि बढेको छ । जिल्ला समन्वय समिति चितवन स्वामित्वमा रहेको जग्गा महानगरको नाममा वनाई ४ विगाह ४ कठ्ठा क्षेत्रफलमा सिटी हल निर्माणको काम अगाडि बढेको हो । जिल्ला समन्वय समिति चितवनको नाममा रहेको चार बिघा चार कठ्ठा जमिनलाई भरतपुर महानगरपालिकाको स्वामित्वमा ल्याएर सिटी हल निर्माणको काम अगाडि बढाइएको हो ।

    महानगर प्रमुख दाहालले सिटी हल आफ्नै कार्यकालमा उद्घाटन गर्नेगरि निर्माण गर्न ठेकेदार पक्षलाई आग्रह गर्नुभएको छ । निर्माण सामग्री अभाव नहुने भन्दै स्थानीयद्वारा समेत अवरोध हुन नदिने उल्लेख गर्दै दाहालले सिटी हल निर्माण सुरु भएसँगै शिलान्यास भइसकेकाले अब निर्माणपछि उद्घाटन गर्ने बताउनुभयो । सिटी हल निर्माण गर्ने र नारायणगढ–गोन्द्राङ सडक विस्तारको काम एउटै कम्पनीले पाउनु खुसीको कुरा भएको दाहालको भनाइ थियो ।

    हानगरपालिकाको तीन वर्षदेखिको अवधारणा आगामी २७ महिनाभित्र पूरा हुने दाहालले बताउनुुभयो । सिटी हल निर्माणबारे जानकारी दिँदै सघन शहरी तथा भवन निर्माण आयोजना चितवनका प्रमुख प्रकाश अर्यालले यो वहु वर्षीय आयोजना भएकाले रकमको अभाव नहुने बताउनुभयो । दुई हजार जना क्षमताको ठूलो सभा हल तथा तीन सय जना क्षमताको सानो हल सहित अति विशिष्ठ कक्षहरु निर्माण हुने अर्यालले बताउनुभयो । निर्माणधीन सिटी हल २५ मिटर अग्लो हुने भन्दै अर्यालले सिटी हलमा २०र२० क्षमताको दुई वटा लिफ्ट राखिने बताउनुभयो ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      बिचौलियाको मारमा किसान

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.