• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • २. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. बिचौलियाको मारमा किसान

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

‘संसद विघटन विरुद्ध टोलटोलबाट कांँग्रेस एकजुट हुनुपर्छ ’

  •   बिहिबार, माघ ०८, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाली कांँग्रेस चितवनले सबै स्थानीय तहका वडास्तरीय कांँग्रेसहरुले विरोध सभा तथा र्‍यालीको आयोजना गरेको छ । ओली सरकारको असवैधानिक संसद विघटन विरुद्ध उनीहरुले देशभर विरोध सभा र र्‍यालीको आयोजना गरेका हुन । भरतपुर महानगरपालिका वडा नम्बर १, रामनगरमा पनि हजारौको संख्यामा नेता , कार्यकर्ता तथा समर्थकहरुले कम्युनिष्ट सरकारको विरुद्ध प्रर्दशन तथा सभा गरेका थिए ।

    वडा स्तरीय भेला अन्तर्गत भरतपुर महानगरपालिका वडा नम्बर १ स्थित सभामा बोल्दै प्रमुख अतिथि प्रकाश अधिकारीले ओलीको निरंकुश र तानशाहको विरुद्ध कांँग्रेस एकजुट हुनुपर्ने बताए । देशलाई बन्धक बनाएर ओलीको अधिनायकवादको विरुद्ध कांँग्रेसले सडक संर्घष गर्नुपर्ने बाध्यता भएको उनले बताए ।

    कम्युनिष्ट सरकार विश्वमै असफल भएको भन्दै अधिकारीले अब सरकार चलाउने जिम्मा कांँग्रेसको कांँधमा आएको बताए । सभामा बोल्दै अर्का अतिथि टंकनाथ पौडेलले कम्युनिष्ट सरकार भष्टाचारमा लिप्त हुदै गएको बताए । कम्युनिष्ट सरकारले खोक्रो राष्ट्रवादबाट जनतालाई भ्रममा पारेकोे भन्दै ओली सरकार पूर्णरुपमा असफल भएको जिकिर गरे । ओली र प्रचण्डको गालीगलौज सुन्न नसकिने भएको टिप्पणी गर्दै आफूहरु नतमस्तक भएको बताए ।

    हत्यारा र भष्ट्राचार सरकारको पछि नलागि कांँग्रेसले देशको सम्पूर्ण जिम्मेवारी बहन गर्नुपर्ने बेला आएको उनको भनाई थियो । आगामी निर्वाचन कांँग्रेसले जित्नुपर्ने भन्दै कांँग्रेस सोही अनुसार तयार हुनुपर्ने पौडेलले बताए । कार्यक्रममा अतिथिहरु राजकुमार राजभण्डारी ,जयराम श्रेष्ठ, नरेन्द्र केसी, महाधिवेशन प्रतिनिधि विपीन रामुदामु लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

    द्रुपराज भट्टराईको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा तरुणदल चितवनका अध्यक्ष राजन ताम्राकार , पूर्व सांसद, जनप्रतिनिधि, अन्य कांँग्रेसका भातृसंगठनका पदाधिकारी , समाजसेवी लगायतको सहभागिता रहेको थियो ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • २.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.