• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ५. बिचौलियाको मारमा किसान

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

बाघ, गैँडा संरक्षण गर्न चितवनमा पाठशाला सुरु

  •   शुक्रबार, माघ ०९, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्तीमा रहेका बाघ गैँडा लगायतका बन्यजन्तु संरक्षणका लागि आजदेखि बाघ, गैँडा संरक्षण पाठशाला सुरु भएको छ । राप्ती नदी तटीय क्षेत्र सरसफाई अभियान मध्यवर्ती क्षेत्र चितवनको आयोजनामा भरतपुर १५ गंगानगरमा कार्यक्रम गर्दै पाठशालाको सुरु गरिएको संरक्षणकर्मी एवम संस्थाका अध्यक्ष अपिल घिमिरेले जानकारी दिनुभयो ।

    मध्यवर्ती क्षेत्रमा बसोवास हुने र वन्यजन्तुहरुको आनीवानी थाहा नहुँदा धेरै घटना भएपछि यो अभियान थालिएको घिमिरेले बताउनुभयो । पाठशाला बारे घिमिरेले भन्नुभयो,“जनस्तरबाट यो अभियानको सुरु भएको छ । वन्यजन्तुको आनीवानीवारे विषयविज्ञहरुले तालिम तथा शिक्षा दिने हुँदा मानव वन्यजन्तुवीचको द्वन्द्व पनि कम हुने र मानविय क्षतीलाई पनि न्यूनिकरण गर्न सहयोग मिल्नेछ ।”

    आज भरतपुर १३ गंगानगरमा रहेको बेलशहर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरु तथा विपन्न वर्गहरुलाई लक्षित गरी एक दिने पाठशाला सम्पन्न भएको छ । अव विभिन्न स्थानमा बाँकी ३१ वटा पाठशाला सुरु हुने घिमिरले जानकारी दिनुभयो ।
    आजको कार्यक्रममा प्रमुख अतिथि एवम विषयविज्ञ राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहा चितवनका प्रमुख डा बाबुराम लामिछानेले बाघ गैँडाको स्वाभाव तथा जंगल जाँदा ख्याल गर्नुपर्ने कुराहरुको जानकारी गराउनुभएको थियो । सन् २००७ देखि २०१६ सम्म आफूले चितवनमा रहेका बाघहरुको आनीवानीवारे अध्ययन गरेको भन्दै बाघ मानिसको आहारा नभएको र केही घटना दुर्घटना भएको बताउनुभयो ।

    उहाँले बाघ र गैँडाले कस्तो अवस्थामा आक्रमण गर्छ र त्यसबाट कसरी बच्न सकिन्छ भन्नेबारेमा शिक्षा सँगै किताव समेत उपलब्ध गराउनुभएको थियो । जंगली जनावरका कारणनै जंगल संरक्षण भएको उहाँको भनाई थियो । विश्वका १३ देशमा मात्रै बाघ पाइने र नेपालको चितवन पनि बाघका लागि उपयुक्त स्थान भएको बताउनुभयो ।

    विश्वभर करिव ४ हजार बाघमध्ये नेपालमा २३५ वटा बाघ रहेको उहाँले बताउनुभयो । कहिलेकाही हुने दुर्घटनाकै कारण बाघलाई नाश गर्नुपर्छ भन्ने नकारात्मक धारणाको विकास हुन नदिन उहाँको आग्रह थियो । मानवले थप सेचतना अपनाउने र वन्यजन्तुको केही आनीवानी थाहा पाएमात्रै पनि धेरै दुर्घटनाबाट बच्न सकिने उहाँको भनाई थियो ।

    बाघको मुख्य बासस्थान बेत बाँस रहेको र बेलसहरले ती बाँसहरु हुर्काएर संरक्षण गरिरहेको वनका अध्यक्ष चेतबहादुर रानाभाटले जानकारी दिनुभयो । साथै पाठशालाले स्थानीयलाई संरक्षणमा लाग्न साथै वन्यजन्तुबाट जोगिन सहयोग पुगेको बताउनुभयो ।
    स्थानीयहरुको सहभागीता रहेको कार्यक्रम सुर्य घिमिरले संचालन गर्नुभएको थियो ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.